Economic News

‘श्रम संसार पोर्टल’लाई थप सुधार गरेर सञ्चालन गर्छौं: श्रममन्त्री भण्डारी

१२ श्रावण २०८२, सोमबार १८:४१

काठमाण्डाैं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर वैदेशिक रोजगारलाई व्यवस्थित गरिने बताउनुभएको छ । सोमबार श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम संसार पोर्टलको थप सुधारका विषयमा जानकारी दिँदै श्रममन्त्री भण्डारीले...

सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच सम्झौता,

११ श्रावण २०८२, आईतवार २०:४६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। आइतबार सांझ एक कार्यक्रमबीच कोष र बारबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

नेपालको भौगोलिक संकेत विकासका लागि राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

११ श्रावण २०८२, आईतवार १९:०५

काठमाडौँ। नेपालमा भौगोलिक संकेत (Geographical Indications–GI) को विकासका लागि कृषि तथा बाणिज्य मन्त्रालयकाे समन्वयमा, मेरियट हाेटल, काठमाडौँमा आइतबार देखि राष्ट्रियस्तरीय कार्यशाला सम्पन्न भयो। यस कार्यक्रममा उधाेग तथा बाणिज्य सचिव कृष्ण बहादुर रावत, एफएओका नेपाल तथा भुटानक्षेत्रका निर्देशक केन सिजेमु, नेपाल...

सूूर्यविनायकमा नयाँ रंगशाला बनाउन छलफल शुरु

११ श्रावण २०८२, आईतवार १७:१९

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ...

देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, शाह

११ श्रावण २०८२, आईतवार १४:२५

मुम्बई। नेपालका नेताहरु भ्रष्टाचार, लुटमा लागेकाले नेताहरुबाट नेपाली जनता दुःखी भएको र  देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको छ, पूर्वमन्त्री प्रभु साहले बताए । ‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ भारतको मुम्बईमा आज (आइतबार) आजपा निकटको आम प्रवासी...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवा उपलब्ध गराउने

११ श्रावण २०८२, आईतवार १२:२१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले...

शान्ति सुरक्षाको माग गर्दै गृह र कानूनमन्त्रीलाई कवाड व्यवसायीको ज्ञापनपत्र

१० श्रावण २०८२, शनिबार १६:४१

काठमाडौं। कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाद्धारा व्यवसायीमाथि भइरहेको गुण्डागर्दी तत्काल रोकी शान्ति सुरक्षाको माग गर्दै गृहमन्त्री रमेश लेखक र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाएका छन् । कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादती रोक्नको लागि...

मन्त्री भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन IOEका महासचिव सान्तोसले शिष्टाचार भेट

९ श्रावण २०८२, शुक्रबार २०:१६

काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन (International Organization of Employers–IOE) का महासचिव रोबर्टो स्वारेज सान्तोसले शिष्टाचार भेट गर्नुभएको छ। भेटघाटको क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको...

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरु छन्ः परराष्ट्रमन्त्री

९ श्रावण २०८२, शुक्रबार १९:५८

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गर्नुभएको छ। आज राजधानीमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उहाँले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक...

ताजा समाचार