Economic News

झन्कीको सफलतामा आरम्भ चौतारी लघुवित्तको साथ

४ भाद्र २०७७, बिहीबार २१:०८

ईकोनोमिक खबर, काठमाडौं। हाम्रो समाजमा दलितहरुमा हुने विभेद विरुद्ध नेपालको नयाँ संविधानमा उल्लेख भएतापनि सामाजिक कुरीति अझ कायम छ, उनिहरुमा आर्थिक अभाव, विभेदले गर्दा जिवन साह्रै कष्टकर रुपमा चलिरहन्छ। यस बिचमा सघंर्ष, आफूमा केहि गर्नसक्ने अठोट लिने साहासी महिलाको रुपमा...

भदौ १० गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

४ भाद्र २०७७, बिहीबार १०:०८

ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं उपत्यका तिनै जिल्लामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना...

चितवनमा बाहिरी जिल्लाबाट आउने बिरामी र भारतीय कामदारबाट बढ्यो कोरोना भाइरस (कोभिड–१९)

३ भाद्र २०७७, बुधबार १७:०८

ईकोनोमिक खबर। चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र भारतीय कामदारबाट कोरोना भाइरस (कोभिड–१९) भित्रिएको छ। चितवन जिल्लामा रहेका २,२ ठूला सरकारी अस्पताल र मेडिकल कलेज छन, २ दर्जन जति निजी अस्पताल छन जसमा आउने...

हल्का देखि मध्यम वर्षाको सम्भावना

२ भाद्र २०७७, मंगलवार १५:०८

ईकोनोमिक खबर, काठमाडौं। जल तथा मौसम विज्ञान विभागले नेपालका विभिन्न भागमा मौसममा बदली भए पनि अधिकांश भूभागमा ठूलो वर्षा नहुने जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ रहेकोे र भारतको मध्यप्रदेशका बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर पर्ने विभागले जनाएको...

लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

२८ श्रावण २०७७, बुधबार ०९:०८

ईकोनोमिक खबर, काठमाडौं।बेरुत शहरमा भएको विस्फोटको घटनालाई लिएर लेबनानका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । गत मङ्गलवार झण्डै दुई सय जना भन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटका कारण लेबनानमा जनआक्रोश बढिरहेपछि प्रधानमन्त्री हसन दीयाबले राजीनामा दिनुभएको हो । राष्ट्रिय टेलिभिजनमार्फत् राष्ट्रका...

भदौ ३१ गतेसम्मका लागि सीमा नाका बन्द गर्ने निर्णय

२८ श्रावण २०७७, बुधबार ०८:०८

ईकोनोमिक खबर,काठमाडौँ। सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज...

गोंगबु बोहोरा हत्या प्रकरणः चिनजान देखि मृत्यु गराउने माध्यम सोसल मिडिया भएको ठहर

२७ श्रावण २०७७, मंगलवार १७:०८

ईकोनोमिक खबर, काठमाडौं। काठमाडौंको टोखा –१०, गोंगबुमा कृष्ण बहादुर बोहोराको हत्यामा संग्लन आरोपमा मंगलबार प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ। चितवन कालिका नगरपालिका–७ माईतीघर भई हाल टोखा नगरपालिका –१० नवज्योति मार्ग बस्ने ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र उनकी १५...

कोरोनाको बढ्दो प्रभावमा घरमै बसेर कृष्णको पुजा अर्चनागर्नुु उपयुुक्त, पण्डित उपाध्याय

२७ श्रावण २०७७, मंगलवार १३:०८

ईकोनोमिक खबर, काठमाडौं।आज भाद्र अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मदिन मनाइँदै छ। द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । पिता वासुदेव र माता देवकीको ८ औं कोखबाट यसै दिन जन्म भएका भगवान् श्रीकृष्ण ज्ञान, कर्म र भक्ति...

अत्याबस्यक काम बाहेकमा सरकारी कार्यालयमा १५ दिनलाई बन्द

२३ श्रावण २०७७, शुक्रबार १३:०८

ईकोनोमिक खबर, काठमाडौं।कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकाका तिनै जिल्लामा जोखिम कम गर्नका लागि १५ दिनका लागि सटडाउन हुनेभएको छ । आगामी आइतबार देखि लागु हुनेगरी सटडाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । शुक्रबार...