Economic News

नेपालमा मनसुन ढिलो भित्रिने

२९ जेष्ठ २०७६, बुधबार १६:०६

ईकोनोमिक खबर, काठमाडौँ। यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो...

नेप्सलाई भुक्तानी प्रणाली सञ्चालनको लागी अनुमति प्राप्त

२९ जेष्ठ २०७६, बुधबार १५:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३” बमोजिम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागद्धारा...

भारतीय सरकारको आवास पुनर्निमाणका लागि सहयोग

२८ जेष्ठ २०७६, मंगलवार १३:०६

ईकोनोमिक खबर, काठमाडौं। नेपाल सरकारलाई भूकम्प पश्चातको पुनर्निमाणमा भारत सरकारले गर्ने सहयोगको रकम मध्ये बाँकी आवास पुनर्निमाणका लागि ने.रु. १ अर्ब ६० करोड उपलब्ध गराएको हो। नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले...

भन्सार तिरेर २५ तोलासम्म सुनका गहना ल्याउन पाउँने नयाँ ब्यवस्था

१९ जेष्ठ २०७६, आईतवार १७:०६

ईकोनोमिक खबर, काठमाडौं।विदेशबाट फर्किएका यात्रुले आफ्नो साथमा ल्याउन पाउने काँचो सुन तथा सुनको गहनाको सिमा बढेको छ। निजि गुण्टा, झिटि सम्बन्धि नियममा संसोधन मार्फत सरकारले भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र १० तोला काँचो सुन ल्याउन पाइने व्यवस्था गरेको...

बिप्लव छाडने, नेकपामा प्रबेशको लर्को, पोलिटव्यूरो सदस्य पदम राई सहित नेकपामा प्रवेश

१९ जेष्ठ २०७६, आईतवार १५:०६

ईकोनोमिक खबर, काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईसहितका नेताहरु नेकपामा प्रवेश गर्ने भएको विशेष स्रोतले जानकारी गराए । राईसहितका नेता कार्यकर्तालाई आज आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा...

दरबार हत्याकाण्ड भएको १८ वर्ष, राजा विरेन्द्रको वंशनासको त्यो घटना……..

१९ जेष्ठ २०७६, आईतवार १३:०६

ईकोनोमिक खबर, काठमाडौँ। नेपाली इतिहासमा त्यस्ता थुप्रै हत्याकाण्डहरु भए जुन किताबका पानामा र ईतिहासमा मात्रै लेखिन्छन। तर कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै होला सबैजनमा ज्यादै मनछुने अविस्मरणिय र रहस्यमय घटनाका रुपमा चित्रित...

७ प्रतिशत मात्र आर्थिक बृद्धिदर हासिल – अर्थमन्त्री

१६ जेष्ठ २०७६, बिहीबार १८:०५

ईकोनोमिक खबर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न आयोजनाहरु समयमै सम्पन्न नहुँदा चालु आ.ब.मा लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा नहुने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएका थिए । तर,...

बाटो फराकिलो बनाउने निहुमा क्रिकेट रंगशालाको संरचनामा डोजर लगाए

१६ जेष्ठ २०७६, बिहीबार १०:०५

ईकोनोमिक खबर, चितवन, चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काममा अवरोध गरेका छन । बुधबार बिहान डोजरसहित केही स्थानीय व्यक्ति आएर धुर्मुस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्की दिई जस्तापाताले लगाएको बार भत्काइदिएका थिए...

आगामी आ.ब.को लागि उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकास गर्नको लागि ११ अर्ब ७४ करोड

१५ जेष्ठ २०७६, बुधबार १८:०५

ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्दै उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि ११ अर्ब ७४ बजेट छुट्याएको जानाकारी दिएका हुन्। यस्तै, सरकारले व्यापार घाटालाई नियन्त्रण गर्न सेफगार्ड, सुख्खा बन्दरगाह निर्माणमा जोड, नेपाल र...