२ भाद्र २०८२, सोमबार १२:०४
काठमाडौं। नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ। उहाँलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गर्नु भएका घिमिरे नेपाल...
२ भाद्र २०८२, सोमबार ०६:१४
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ । हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको आजदेखि राजधानीमा सुरु भएको...
१ भाद्र २०८२, आईतवार २३:३९
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। त्यस वार्ताका क्रममा नेपाल भारत सम्बन्धका विविध आयामहरुको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरुमा कुराकानी भएको थियो । सो भेटका क्रममा...
१ भाद्र २०८२, आईतवार २०:०३
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो। प्राधिकरणका अनुसार आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ। २०८०/८१ मा १० अर्ब ५३ करोड...
१ भाद्र २०८२, आईतवार १९:३०
प्रमुख अतिथि सिपि मैनालीको भनाई: “मुलुकी ऐनले नेपाललाई कानूनी रूपमा आधुनिक मार्गमा प्रवेश गरायो”। काठमाडौँ, भाद्र १ – राजधानीमा आज ६३ औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस भव्यरूपमा मनाइएको छ। यस अवसरमा आयोजित बृहत प्रवचन गोष्ठीमा मुलुकी ऐनको...
१ भाद्र २०८२, आईतवार १९:०७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको तीव्रता दिनुुपर्नेमा जोड दिनुुभएको छ। राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री...
१ भाद्र २०८२, आईतवार १७:५३
कास्की। हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्कीको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ। साउनको अन्तिम शनिबार कास्कीको पोखरा महानगरपालिका -९, दरबारथोकमा भेला भई हेमजाको सुइखेतसम्म बसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै...
१ भाद्र २०८२, आईतवार ११:३२
निराज रानाभाट, काठमाडौं। नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ भन्ने मूल नाराका साथ ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम -२०८२’ हुने भएको हो। राजधानी काठमाडौंको...
१ भाद्र २०८२, आईतवार १०:४०
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ। अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न...