७ भाद्र २०८२, शनिबार ११:१३
काठमाडौं। समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएकी उपराष्ट्रपति भोसँग मन्त्री डा. राणाले भेटवार्ता गर्नुभएको...
६ भाद्र २०८२, शुक्रबार २०:००
वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी प्रतिभाशाली आउट साईड हिटर कस्र्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ। मधेशले वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्स कै रोमी भिनस्ट्रा र...
६ भाद्र २०८२, शुक्रबार १९:५३
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयको महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको भगत सर्वजीत शील्प उद्यम विकास कार्यक्रम कार्यान्वयनका विषयमा सांसदहरूसँग छलफल गरेका छन्। दलित समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका करिब एक दर्जन सांसद, योजना आयोगका प्रतिनिधि र...
६ भाद्र २०८२, शुक्रबार १९:५२
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरणको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ। युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा बनेपा नगरपालिका वडा नं ३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षरोपण गरिने कार्यक्रमको आज शुभारम्भ गर्दै...
६ भाद्र २०८२, शुक्रबार १८:४५
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरको लागि सम्झौता नविकरण भएको छ। कृषि विकास बैंकले गतवर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको थियो । बैंकले आज एक कार्यक्रममा आगामी वर्षका...
६ भाद्र २०८२, शुक्रबार १८:१५
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । मन्त्री भण्डारीका अनुसार औपचारिक क्षेत्रका २१...
६ भाद्र २०८२, शुक्रबार १६:२६
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आज काठमाडौंमा महासंघले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख...
६ भाद्र २०८२, शुक्रबार १३:३३
काठमाडौँ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले तिस करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि बैंकले इश्यू म्यानेजरको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिने सम्झौता गरेको हो। शुक्रबार काठमाडौंको कोटेश्वर–३२, नरेफाटस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा राष्ट्रिय खाद्य बैंक...
६ भाद्र २०८२, शुक्रबार १३:०२
काठमाडौं। आज केन्द्रीय दुग्ध सहकारी संघकाे केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भयाे। केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुंवरको अध्यक्षता र महासचिव राम आचार्यको सञ्चालनमा संघले दुग्ध उत्पादक किसानका हितका लागि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आन्दोलनका...