Economic News

नाडा अटो शो २०२५ सम्पन्न

८ भाद्र २०८२, आईतवार १९:२८

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा आइतबार भृकुटीमण्डप परिसरमा ‘नाडा अटो शो २०२५’ को समापन कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यो १७औं संस्करणको अटो शोमा १ लाख ७६ हजार ७८९ जना दर्शकले अवलोकन...

नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित

८ भाद्र २०८२, आईतवार १७:१९

काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए। सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने...

यसवर्षको दिवसलाई थप हर्षाेल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारको तयारी

८ भाद्र २०८२, आईतवार १६:३७

काठमाडौं। नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट...

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न

८ भाद्र २०८२, आईतवार १५:४५

काठमाडौं। नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धि हालको अवस्था र भविष्यको कार्यदिशा विषयक छलफल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा सम्पन्न भएको छ। मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको अन्तर निकाय समन्वय समितिको बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधि, निजी क्षेत्रको छाता...

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Landmark Hotels And Resorts मा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध

८ भाद्र २०८२, आईतवार १४:२१

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई Landmark Hotels And Resorts मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई...

ठूला भौतिक पूर्वाधार विकासको नयाँ ढोका: अर्थमन्त्री पौडेल

८ भाद्र २०८२, आईतवार ०५:०३

काठमाडौं, वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो। संसदमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि...

सरिता ईभेन्टसको आयोजनामा भदौ १० गते तिज विशेष कार्यक्रम हुदै

७ भाद्र २०८२, शनिबार २०:११

निराज रानाभाट, चितवन। सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता’ हुने भएको छ।...

बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्तर्गत उर्मिलालाई कांस्य पदक,

७ भाद्र २०८२, शनिबार १६:४८

नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्तर्गत एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेर समूहमा कांस्य पदक जितेकी छन् । ८ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जिते ।...

सर्वियाकी केकमान पोखरा निन्जाजमा अनुबन्धीत

७ भाद्र २०८२, शनिबार १६:४२

वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले सर्वियाकी ३१ वर्षीया आउट साइड हिटरलाई अनुबन्धन गरेको छ।पोखराले केकमानलाई पहिलो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो। केकमानले यसअघि टर्की, फ्रान्स (लिगरकप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका...