Economic News

खेलकुद मन्त्री गुप्ताद्वारा आइओएफटिसीको औपचारिक उद्घाटन

२४ पुष २०८२, बिहीबार ०९:४०

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को औपचारिक उद्घाटन गरेका छन्। तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो...

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित

२३ पुष २०८२, बुधबार १९:४२

काठमाडौँ । नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक...

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

२३ पुष २०८२, बुधबार ११:०४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा...

नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको आज उद्घाटन

२३ पुष २०८२, बुधबार ११:०२

आगामी चुनाबमा मैले उम्मेदवारी दिने या नदिने कुनै निर्णय लिएको छैन, म कुनै पार्टीमा गएको पनि छैन ः सञ्चार मन्त्री खरेल भक्तपुर। सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै...

सन्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

२२ पुष २०८२, मंगलवार १९:५५

ललितपुर। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गर्नुभएको छ। ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै...

राष्ट्रिय खाद्य बैंक लिमिटेड र मध्यपुर थिमीमा १०-वर्षे सम्झौता: कृषि अर्थतन्त्र र स्थानीय रोजगारीमा ठूलो प्रभाव

२२ पुष २०८२, मंगलवार १६:२५

काठमाडौँ। राष्ट्रिय खाद्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय, मध्यपुर थिमीस्थित अत्यन्तै उपयोगी स्थानमा एकै बिल्डिङबाट केन्द्रीय कार्यालय, भण्डारण, प्रशोधन, प्याकेजिङ्ग र ‘आर.के.बी मार्ट’ सञ्चालन गर्ने उद्देश्यका साथ १० वर्षे सम्झौता पत्रमा दुवै पक्षबाट हस्ताक्षर र आदान–प्रदान सम्पन्न गरिएको छ। यस सम्झौताले...

निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

१८ पुष २०८२, शुक्रबार २०:०७

‏काठमाडौँ । नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा...

देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नुपर्छ: सन्चारमन्त्री खरेल

१८ पुष २०८२, शुक्रबार १६:४०

चितवन। संञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नु पर्ने बताउनुभएको छ । सुनौलो नेपालले आज यहाँ आयोजना गरेको भरतपुरको बिकास मोडल र भविश्यका सम्भावना बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्रीको हैसियतभन्दा पनि जिम्मेवार...

खोपासीमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइयो प्रोटिनयुक्त च्याउको सेवनमा जोड : पनौतीलाई पोषणमैत्री नगर बनाउनमा मद्दत पुग्ने अपेक्षा

१८ पुष २०८२, शुक्रबार १६:१९

काभ्रे। कृषिका कुरा हुँदा आम नेपाली र किसान समुदायले सम्झने दिन असार १५ गते हो । असार १५ अर्थात धान दिवस, रोपाइँ दिवस । त्यस्तै हालैबाट पुस १५ गते पनि कृषकहरुको एउटा दिवस थपिएको छ–राष्ट्रिय च्याउ दिवस । हालैको चुनावी...

ताजा समाचार