Economic News

टोखामा चण्डेश्वरी मूल जात्रा सम्पन्न: सिन्दुर जात्राले झल्कायो आस्था, एकता र सांस्कृतिक पहिचान

२ बैशाख २०८३, बुधबार १९:१८

काठमाडौं । काठमाडौंको टोखामा मनाइने प्राचीन चण्डेश्वरी मूल जात्रा तथा सिन्दुर जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्षको अवसर पारेर मनाइने यो जात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा चिनिन्छ। स्थानीय परम्पराअनुसार...

वैश्विक संकेतले उकासिएको नेप्से: उत्साह टिकाउ कि अल्पकालीन?

२ बैशाख २०८३, बुधबार १८:५९

काठमाडौं। बीस व२०८३ सालको पहिलो कारोबार दिनमै नेपाली सेयर बजारमा देखिएको तीव्र उछाल केवल नयाँ वर्षको मनोवैज्ञानिक प्रभाव मात्र होइन, बरु विश्व राजनीतिक र आर्थिक संकेतहरूसँग जोडिएको प्रतिक्रियात्मक वृद्धि हो। अाज नेप्से ३३.२७ अंकले बढेर २,८६६.८७ विन्दुमा पुग्नुले लगानीकर्ताको आत्मविश्वासमा...

मन्त्री चौधरीको निर्देशनमा त्रिपुरेश्वरस्थित बागमती स्विट्समा अनुगमन, उत्पादन–बिक्री रोक

१ बैशाख २०८३, मंगलवार १३:४९

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । गत चैत्र २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको...

मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण

३० चैत्र २०८२, सोमबार १८:३४

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो। चालु आर्थिक वर्षमा...

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

२९ चैत्र २०८२, आईतवार ०३:५०

काठमाडौं। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य...

नागार्जुनमा महिला उद्यमीको स्टल तथा बिक्री मेला सुरु, कार्यवाहक मेयर सुसिला अधिकारीद्वारा उद्घाटन

२७ चैत्र २०८२, शुक्रबार ०५:१९

 “स्थानीय उत्पादन प्रवर्द्धन र महिला सशक्तीकरणमा जोड” काठमाडौं।  नागार्जुन नगरपालिकामा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको स्टल/प्रदर्शनी तथा बिक्री मेला औपचारिक रूपमा सुरु भएको छ। मेलाको उद्घाटन नगरपालिकाकी कार्यवाहक मेयर सुसिला अधिकारीको प्रमुख आतिथ्यमा गरिएको हो। नगरपालिकाको आयोजनामा सुरु भएको...

पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि भारी वृद्धि

२७ चैत्र २०८२, शुक्रबार ०२:१५

काठमाडौं। पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा फेरि भारी वृद्धि भएको छ। नेपाल आयल निगमले भारतबाट बढेर आएको मूल्यका आधारमा बिहीबार नयाँ मूल्य सार्वजनिक गरेको हो, जसले उपभोक्तामाथि थप आर्थिक भार परेको छ। नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर सत्र...

श्रममन्त्री दीपक कुमार साहविरुद्ध कारबाही

२६ चैत्र २०८२, बिहीबार ११:३०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्री पदमा रहँदा पदको मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध कारबाहीको सिफारिस गरेको छ। पार्टी सभापति रवि लामिछानेले हस्ताक्षर गरेको पत्रमा श्रममन्त्री साहले आफ्नी...

नाइमाद्वारा अर्थमन्त्री वाग्ले समक्ष अटोमोबाइल क्षेत्र सुधारका सुझाव पेश,नीतिगत वातावरण आवश्यक

२६ चैत्र २०८२, बिहीबार ०६:४१

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत तथा प्रणालीगत सुधारका लागि सरकार समक्ष विभिन्न सुझाव प्रस्तुत गरेको छ। नाइमाका अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बधाई तथा शिष्टाचार भेट...

ताजा समाचार