Economic News

१० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा रोपिएको

६ असार २०८२, शुक्रबार १५:०३

काठमाडौँ, लिम्बु समुदायको पवित्र तीर्थस्थल मुक्कुम्लुङ (पाथिभरा) मा निर्माणाधीन केवलकार परियोजनाको विरोधमा स्थानियहरूले जंगलै कब्जा गर्दै वृक्षारोपण गरेका छन्। मुक्कुम्लुङ संघर्ष समितिको अगुवाइमा ’नो केवलकार’ अभियान अन्तर्गत स्थानियहरुले दुई दिन वृक्षारोपण गरेका हुन् । १० हजार बिरुवा पाथिभराको जंगल क्षेत्रमा...

राजमार्गका ६ स्थानमा सडक अवरुद्ध, ४ ठाउँमा एकतर्फी यातायात सञ्चालन

५ असार २०८२, बिहीबार ०९:३२

काठमाडौँ —बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब निरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई...

कालिका नगरपालिकाले पन्चानब्बे करोड ७ लाख २० हजारको बजेट ल्यायो

५ असार २०८२, बिहीबार ०६:०३

चितवन। चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार सातौं नगर सभामा उपमेयर विमला तामाङले अनुमानित आन्तरिक आय ७ करोड तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानलाई...

पालुङटार नगरपालिकाको १७ औं नगरसभा सम्पन्न

४ असार २०८२, बुधबार १७:१४

गोरखा। पालुङटार नगरपालिकाको १७ औं नगरसभा सम्पन्न हुँदै आर्थिक वर्ष २०८२ / ०८३ का लागि समाजवाद उन्मुख नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, आर्थिक...

सिद्धार्थ बैंकका वरिष्ठ व्यवस्थापकहरुका लागि  साइबर सुरक्षा जागरूकता कार्यक्रम सम्पन्न

४ असार २०८२, बुधबार ०७:४८

काठमाडौं  – बढ्दो साइबर जोखिम न्यूनीकरण गर्न  सिद्धार्थ बैंकले  आफ्नो बैंकमा कार्यरत वरिष्ठ  व्यवस्थापकहरुका लागि साइबर सुरक्षा जागरूकता कार्यक्रम आयोजना गर्‍यो। बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी कम्पनी जेनेस सलुशनसंगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। मंगलबार...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन

२ असार २०८२, सोमबार १३:५१

काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा...

देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका हुन्छ: मन्त्री भण्डारी

१ असार २०८२, आईतवार २१:०२

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका रहने धारणा व्यक्त गर्नुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली भाषा,...

बैकले किसानहरुलाई सहज ढंगले क्रृण प्रवाह गर्नुपर्छ : कृषिमन्त्री अधिकारी

१ असार २०८२, आईतवार २०:४७

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई समेत सहज, सरल र सुलव ढंगले क्रृण प्रवाह गर्नुपर्ने वताउनुभएको छ । राष्ट्रवादी गणतान्त्रीक मोर्चाले कृषिका विभिन्न विषय बुझाएको ज्ञापन पत्र बुझदै मन्त्री अधिकारीले बैक तथा वित्तिय संस्थाले किसानहरुको गरिवीवाट...

नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

१ असार २०८२, आईतवार २०:४०

काठमाडौं। नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गर्नु भएको...

ताजा समाचार