Economic News

ऊर्जा क्षेत्रमा विशेष अभियान चलाउन इप्पानको प्रस्ताव, ‘ऊर्जा सङ्कटकाल’ घोषणा गर्न आग्रह

२२ जेष्ठ २०८३, शुक्रबार ०४:२८

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न ‘ऊर्जा दशक’ घोषणा गर्दै पूर्वाधार निर्माणमा सङ्कटकाल लगाउनुपर्ने माग गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित बजेटसम्बन्धी छलफल...

स्थानीयस्तरमै राजस्व सेवा, टोखा नगरपालिकाको नयाँ पहल टोखाबाटै कर प्रशासनका सेवा उपलब्ध गराइने

२२ जेष्ठ २०८३, शुक्रबार ०४:०७

काठमाडौं । टोखा नगरपालिकाले अब आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका केही सेवा आफ्नै कार्यालयबाट उपलब्ध गराउने भएको छ। नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार आगामी २०८३ असार १ गतेदेखि यी सेवा नगरपालिकामार्फत सञ्चालन हुने भएका हुन्। टोखा नगरपालिका, आन्तरिक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

२१ जेष्ठ २०८३, बिहीबार १९:३०

“एपीआई बैंकिङ प्लेटफर्म यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य” काठमाडौं। सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका...

काठमाडौंको चक्रपथमा थपिए सोहृ नयाँ विद्युतीय बस, सार्वजनिक यातायात सेवा थप आधुनिक बन्दै

२१ जेष्ठ २०८३, बिहीबार १८:०१

काठमाडौं। राजधानीको सार्वजनिक यातायात सेवामा थप सुधारको संकेत देखिएको छ। Mahanagar Yatayat ले चक्रपथमा सञ्चालन हुने गरी १६ वटा नयाँ अत्याधुनिक विद्युतीय बस सेवा विस्तार गरेको छ। ३३ सिट क्षमताका यी बसहरू वातावरणमैत्री प्रविधिमा आधारित छन्। बसमा बस्ने यात्रुसँगै उभिएर यात्रा गर्ने...

अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित

२१ जेष्ठ २०८३, बिहीबार १२:५१

लमजुङ। ७६ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङमा तीन जना पर्वतारोहीलाई सम्मान गरिएको छ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र...

कोरोला नाकाबाट भित्रिएका ७७४ गाडी अनुसन्धानको घेरामा, भन्सार छलीको आशंका गहिरियो’

२१ जेष्ठ २०८३, बिहीबार १२:४५

काठमाडौं। मुस्ताङको कोरोला नाका हुँदै नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएपछि भन्सार प्रणाली र राजस्व चुहावटको विषय पुनः चर्चामा आएको छ। भन्सार छली तथा अनियमित आयातको आशंकामा विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको...

राष्ट्रपतिद्वारा राष्ट्रपति रनिङ सिल्डको उद्घाटन

२० जेष्ठ २०८३, बुधबार २१:०४

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक कार्यक्रमबीच उद्घाटन गरे । राष्ट्रपति पौडेलले ओलम्पिक टर्च प्रज्ज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन् । त्यसपछि राष्ट्रपति पौडेलले उक्त टर्च ओलम्पियन ब्याडमिन्टनका...

मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद

२० जेष्ठ २०८३, बुधबार १७:४४

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले बुधबार मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ । व्यापारिक समुदायसँग संवाद गर्ने मन्त्री भट्टराईकै पहलमा यो बैठक आयोजना भएको थियो। उक्त प्रतिनिधि...

खाद्यान्नमै विदेशीको भर, वीरगञ्ज नाकाबाट अर्बौंको आयात: वीरगञ्ज नाका बाट खाद्यान्न १० महिनामा २० अर्ब ७९ करोड खर्च

२० जेष्ठ २०८३, बुधबार ११:२९

“खाद्यान्नमा अझै विदेशी भर : वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको आयात, आत्मनिर्भरताको लक्ष्य कहाँ पुग्यो ?” पर्सा। नेपाललाई कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा विदेशी बजारप्रतिको निर्भरता अझै घट्न सकेको छैन। यसको पछिल्लो उदाहरण वीरगञ्ज नाकाको तथ्यांकले देखाएको...

ताजा समाचार