९ आश्विन २०८०, मंगलवार ०९:४३
काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त हुन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा लामो समय काम गरेका उनलाई कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । अधिकारी राष्ट्रिय बाणिज्य बैंकको...
६ आश्विन २०८०, शनिबार १७:०६
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि)को बार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गर्नु भएको छ । उहाँले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनु हुनेछ । उहाँको साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र...
३ आश्विन २०८०, बुधबार १९:५५
ईकोनोमिक खबर ,काठमाण्डौं। सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गमाध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी...
३ आश्विन २०८०, बुधबार १९:३७
ईकोनोमिक खबर, काठमाण्डौं। समुदायमा विद्यार्थीहरूू लीडएक्स नेपाल र आइडिया स्टुडियो नेपालद्वारा संचलित एक कार्यक्रम हो। यस कार्यक्रम नेपालमा स्नातक तहका विद्यार्थीहरूलाई सामुदायिक सेवा, नेतृत्व विकास र फेलोशिप मार्फत सशक्तिकरण गर्न डिजाइन गरेको परिवर्तनकारी कार्यक्रम हो। कार्यक्रमको प्रोटोटाइप प्रोजेक्टको रूपमा लीडएक्स...
२२ भाद्र २०८०, शुक्रबार १२:१९
पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘पोखरालाई ट्रानजिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि...
१६ भाद्र २०८०, शनिबार ११:५८
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताउनुभयो । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत...
१६ भाद्र २०८०, शनिबार ११:५२
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनु भएको छ । हिजो शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि...
१३ भाद्र २०८०, बुधबार २२:३५
त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन् । हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको र काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरूवा मागेका हुन। विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको...
११ भाद्र २०८०, सोमबार ०६:४८
पैसा व्यवस्थापन त्यस्तो चीज हो जुन धेरै युवा व्यक्तिहरूले आफ्नो क्यारियरको सुरुमा संघर्ष गर्छन्। वास्तवमा, तिनीहरूमध्ये धेरैले आफ्नो क्यारियरको प्रारम्भिक चरणहरूमा बचतको महत्त्व महसुस गर्न असफल हुन्छन्। धेरै आवश्यकताहरू र पूरा गर्न चाहनेहरू, तुलनात्मक रूपमा कम तलबबाट केही पनि बचाउन...