४ असार २०७७, बिहीबार २१:०६
ईकोनोमिक खबर, काठमाडौं। संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि बिहीबार सर्वसम्मतरुपमा पारित भएको छ । राष्ट्रिय सभा बैठकमा उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको संविधान संशोधन विधेयकको पक्षमा सबै दलका सांसदले मतदान गरेका छन् ।...
४ असार २०७७, बिहीबार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। मनसुन अगावै पहिरो खसेपछि काठमाडौ छिर्ने प्रमुख नाका अवरुद्ध भएको थियो। बुधबार बिहान चार बजे देखि खसेको पहिरो बिहिबार राति १० बजे पन्छाएपछि सडकमा गाडी दोहोरो गुड्न थालेका हुन्। नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि दुई तर्फ खुलेको छ।अत्यावश्यक...
२२ चैत्र २०७६, शनिबार १४:०४
ईकोनोमिक खबर, काठमाडौं। कोभिड १९को संक्रमण भएका थप तीनजना बिरामी फेला परेको स्वास्थमन्त्रालयले बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारी अनुसार तीनैजना पश्चिम नेपाल ६ नं प्रदेशका हुन्। संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट...
१५ चैत्र २०७६, शनिबार १५:०३
ईकोनोमिक खबर, नेपालगञ्ज। नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज एयरपोर्टमा शनिवार विहान अवतरण गर्दा चिप्लिएर रनवे भन्दा बाहिर गई दुर्घटना भएको छ ।आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाडौबाट आएको सो जहाज शनिवार विहान ११ बजेर २५ मिनेटमा अवतरण गर्ने बेला...
१३ चैत्र २०७६, बिहीबार १४:०३
ईकोनोमिक खबर, काठमाडौं। भरिको सट्टा अब उपभोक्ताले आधा ग्याँस सिलिन्डर पाउने भएका छन्। नेपाल आयल निगमले माग भन्दा बढी आयात गर्दा पनि ग्याँसको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्याँस उपलब्ध गराउन लागिएको हो। यसअघि बजारमा १४.२ किलो ग्यास भएको...
३० फाल्गुन २०७६, शुक्रबार १९:०३
ईकोनोमिक खबर, काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ ।त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो ।उहाँलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको...
३० फाल्गुन २०७६, शुक्रबार १८:०३
ईकोनोमिक खबर, काठमाडौं। यस साताको तेस्रो दिनमा उच्च रहेको सुनको मुल्य आज एक्कासी तोलामा तीन हजारले घटेको छ। बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
३० फाल्गुन २०७६, शुक्रबार १०:०३
ईकोनोमिक खबर, काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से झण्डै...
५ फाल्गुन २०७६, सोमबार ०८:०२
ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए । परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । परिसंघका अध्यक्ष सतिश कुमार मोरले...