Economic News

आयुश केडिया सम्मानित

१२ मंसिर २०८०, मंगलवार ०७:५८

ईकोनोमिक खबर, काठमाण्डौं। युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।  काठमाण्डौँमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री राम सहाय यादव र...

विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने

२४ कार्तिक २०८०, शुक्रबार १७:४४

  काठमाडौं। सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।   उहाँले सरकारले संयुक्त राष्ट्रको खाद्य...

आज कात्तिक कृष्ण द्वादशीका दिन धनतेरस पर्व

२४ कार्तिक २०८०, शुक्रबार १४:३०

काठमाडौँ । आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदै छ ।  तिहार शुरु  हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर राख्ने चलन छ ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम जम्मा

२२ कार्तिक २०८०, बुधबार ०८:४२

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि...

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान

२१ कार्तिक २०८०, मंगलवार १७:०६

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका...

शुक्रबार राति आएको भुइँचालोले अहिलेसम्म कम्तिमा २३ जनाको मृत्यु भएको पुष्टि

१८ कार्तिक २०८०, शनिबार ०२:५६

पश्चिम नेपालमा शुक्रबार राति आएको भुइँचालोले अहिलेसम्म कम्तिमा २३ जनाको मृत्यु भएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने जाजरकोटको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। जाजरकोटको खलंगामा केही घरहरू भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख...

नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसंग अर्थमन्त्री महतकाे आग्रह 

१५ कार्तिक २०८०, बुधबार ११:०७

बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभएकाे छ ।  संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा भएकाे भेटवार्ताका क्रममा अर्थमन्त्री डा. महतले यस्ताे आग्रह गर्नुभएकाे हाे । उहाँले...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ।

३ कार्तिक २०८०, शुक्रबार २२:३६

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ। कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो। सरकारले यसअघि १० रुपैयाँ छुट दिँदै जिउँदो...

हेटौंडामा बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते

३ कार्तिक २०८०, शुक्रबार २२:१६

हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा शुक्रवार ४ बजेर २० मिनेट जाँदा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते भएक छन । उहाँहरुको उपचार मकवानपुरको हेटौडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।      धरान चतरा...