Economic News

देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. महतको सुझाव

१८ आश्विन २०८०, बिहीबार २१:०३

काठमाडौं । बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिनुभयो । स्थापनाको नवौं वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको सिपमूलक तालिमका...

एमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

१७ आश्विन २०८०, बुधबार १८:५५

काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप...

जमैकामा ६० भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सोमबार अस्पतालमा भर्ना

१६ आश्विन २०८०, मंगलवार १८:४९

ईकोनोमिक खबर। उत्तर अमेरीकी राष्ट्र जमैकामा आज ६० भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । जब अज्ञात रूपमा भांग जस्तै बस्तुले भरिएको क्यान्डी खाएको थियो, सरकारी अधिकारीले बताए । शिक्षा र युवामन्त्री फेभल विलियम्सका अनुसार  ७...

ँचभभशष्लन गरी लागू औषध ओसारपसार गर्ने पक्राउ

१६ आश्विन २०८०, मंगलवार १७:४२

बेल्टार । मिती २०८०।०६।१४ गते अं १९स्०० बजेको समयमा जिल्ला उदयपुर चौदण्डीगढी नगरपालीका ६ बेलटारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले लागु औषध सेवन गर्ने उदेश्यले शरिर भित्र (मलद्धारमा) चभभशष्लन गरी लागु औषध ल्याएको अवस्थामा जिल्ला उदयपुर चौदण्डीगढी न।पा।६ बस्ने अं...

बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प, ५.७म्याग्निच्युडको भूकम्प

१६ आश्विन २०८०, मंगलवार १५:५७

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । बझाङ  जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर ५.७  म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको हो ।  आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको...

इयु ह्युमन राइट्स अवार्ड २०२३ बाट सम्मानित

१६ आश्विन २०८०, मंगलवार ०३:३५

काठमाडौँ । गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल इयु ह्युमन राइट्स अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ । उहाँसहित द राइजिङ नेपालका पत्रकार आशिष मिश्र र कैलालीकी पत्रकार उन्नती चौधरी पनि सो अवार्डबाट सम्माति हुनुभयो । सोमबार नेपालस्थित युरोपियन युनियनको राजदूतावासमा आयोजित...

उद्योग मन्त्रालयका बहालवाला सचिव मरासिनी सहित सातजना भ्रष्टाचार मुद्दा

१५ आश्विन २०८०, सोमबार १६:२४

काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग मन्त्रालयका बहालवाला सचिवसहित सात भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले, उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल...

 लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

१४ आश्विन २०८०, आईतवार २०:१०

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँ पालिका वडा नं ६ धुन्चे स्थित बालमन्दिरको प्राङ्गणमा सिप्ला सेक्युरिटीज प्रालिको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगको परियोजना...

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० उद्‍घाटन

१४ आश्विन २०८०, आईतवार १६:५५

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो ।  काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा संयुक्त रूपमा आयोजित उक्त...