Economic News

कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छुः अर्थमन्त्री महत

२० माघ २०८०, शनिबार २०:२३

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताउनुभएको छ । चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठाैं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –‘चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ,...

दिगो विकास तथा सुशासन समितिको बैठकमा कोप–२८ सम्बन्धी समीक्षा

१७ माघ २०८०, बुधबार १७:३४

काठमाडौं। दिगो विकास तथा सुशासन समितिको बैठकमा कोप–२८ (जलवायुसम्बन्धी शिखर सम्मेलन) सम्बन्धी समीक्षा भएको छ ।  समितिको आजको बैठकले ‘कोप २८ मा नेपालको सहभागिता सम्बन्धमा समीक्षा र आगामी कार्यदिशा सम्बन्ध’ मा छलफल गरेको हो । छलफलमा समितिका सभापति प्रकाश पन्थले...

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विवाद

१७ माघ २०८०, बुधबार ०५:४२

विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीय बासिन्दाले विरोध गरेका छन् ।  पाथीभरामा केबलकार बनाउने प्रक्रिया शरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीय बासिन्दाले पटक पटक विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।...

बारा जिल्लाले अथाह सम्भावना बोकेको छः अर्थमन्त्री डा. महत

१० माघ २०८०, बुधबार २०:०२

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको, तर त्यो सम्भावनाअनुसार काम नभएको बताउनु भएको छ । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्नुभयो, ‘बाराको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर...

जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री डा. महत

८ माघ २०८०, सोमबार १५:५९

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताउनु भएकाे छ । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेकाे सिम्राैनगढ छाेटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा....

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ९६ अर्ब बराबरको राजस्व संकलन

६ माघ २०८०, शनिबार ०२:४९

काठमाण्डौं – सरकारले चालु आर्थिक वर्षको ६ महिना अर्थात् साउनदेखि पुससम्ममा ४ खर्ब ९६ अर्ब बराबरको राजस्व संकलन भएको छ ।  जसमा पुस महिनामा मात्रै १ खर्ब ३३ अर्ब राजस्व संकलन भएको छ । यसअघि मंसिरसम्ममा सरकारले कुल ३ खर्ब...

विभिन्न देशका लगानीकर्तालाई लगानी सम्मेलनको निम्तो

१ माघ २०८०, सोमबार १९:३९

अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिनु भएको छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र...

चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

२८ पुष २०८०, शनिबार २१:१३

              थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना हुदा ४...

बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु

२८ पुष २०८०, शनिबार ०८:३०

 पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । राती १ बजेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको छ...