Economic News

पेट्रोल १२७ र डिजेल ११० प्रतिलिटर पुग्यो, नयाँ रेकर्ड कायम

१० असार २०७८, बिहीबार २२:०६

ईकोनोमिक खबर, काठमाण्डौं।नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ। बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँले थप भएको छ। तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २० डलरले वृद्धि भएको छ।मुल्य समायोजन पछि...

महालक्ष्मी नगरपालिका ललितपुरको दसौं नगरसभा सुभारम्भ

१० असार २०७८, बिहीबार १६:०६

ईकोनोमिक खबर, काठमाण्डौं। महालक्ष्मी नगरपालिका ललितपुरको दसौं नगरसभाको आज सुभारम्भ भयो। आज बसेको नगरसभाको बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठले पेस गरेको आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मतिले पारित भएको छ। त्यसैगरी आजै उपप्रमुख श्री निर्मला थापाज्यूले...

शिक्षामा विश्व बैंकको सहयोग

३० जेष्ठ २०७८, आईतवार १४:०६

ईकोनोमिक खबर, काठमाण्डौं। विश्व बैंकले नेपालको समग्र शिक्षाको गुणस्तर सुधारका लागि सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ। बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा...

कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ, मन्त्री चौधरी

२९ जेष्ठ २०७८, शनिबार १७:०६

ईकोनोमिक खबर, काठमाडौं।  नेपाल उद्योग परिसंघअन्तर्गतको सिएनआई सिइओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनु भएका महिला नेतृहरूसँग “कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न नेतृत्वको भूमिका” विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । परिसंघका उपाध्यक्ष एवं सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ...

डा. योगेन्द्रकुमार कार्की सचिवमा बढुवा

१० मंसिर २०७७, बुधबार १९:११

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. योगेन्द्रकुमार कार्की सचिवमा बढुवा भएका छन । आज बसेको मन्त्रीपरिषद् बैँठकले लोक सेवा आयोगको सिफारिसमा कार्कीलाई सचिवमा बढुवा गरेको हो । जेष्ठताका आधारमा कार्की सचिव भएका हुन् । कार्की प्रधानमन्त्री कृषि आधुनीकिकरण...

निःशुल्क इन्टरनेट पु¥याउने लक्ष्यमा वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु

२३ आश्विन २०७७, शुक्रबार ११:१०

सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पु¥याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध पु¥याउने योजना पनि सार्वजनिक...

एसियाली राजमार्गसँग जोडियो नेपाल

११ आश्विन २०७७, आईतवार ०९:०९

एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो ।नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को...

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त ।

९ आश्विन २०७७, शुक्रबार २१:०९

  नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको...

दशैं आयो, यात्रु छैनन, न बुकिङ न व्यवसाय

९ आश्विन २०७७, शुक्रबार २१:०९

अघिल्लो बर्ष भदौ महिनादेखिनै यातायात व्यवसायी प्रकाश दाहाल निक्कै व्यस्त हुन्थे । उनको कम्पनीमा रहेका २० वटा गाडीसँगै उनले स्थानीय गाडीहरुको समेत व्यवस्थापन गरेर काठमाडौंबाट दैनिक रुपमा तराइका विभिन्न जिल्लाहरुमा सवारी साधनको व्यवस्थापन गर्थे । अरु समयमा भन्दा दसैमा अत्यधिक...

ताजा समाचार