७ चैत्र २०८०, बुधबार १६:४१
काठमाडौँ। पाँच दलको न्यूनतम साझा कार्यक्रमले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, स्वरोगार उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेको छ । ...
६ चैत्र २०८०, मंगलवार १६:३४
काठमाडौँ। नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (सी एन आइ डब्लु एल एफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ (ध्यmभल ीभबमभचकजष्उ ब्नचष्अगतिगचभ क्गmmष्त द्दण्द्दद्ध) यही चैत १७ र १८ गते चितवनमा हुने भएको छ। नेपाल सरकार,...
६ चैत्र २०८०, मंगलवार १०:३५
काठमाडौं। यही चैत्र ५ गते रमेश कर्पले, आफ्नो संस्थापक ब्यक्तित्व स्वर्गीय रमेश गुप्ताको स्मृति तथा जन्मजयन्तीको अवसरमा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको रुपमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो। हरेक वर्षझै, संस्थापक दिवस स्वर्गीय रमेश गुप्ताको मूल्यमान्यतालाई स्मरण गर्दै, तिनै आधारभुत बिस्वासलाई प्रतिम्बिबितगर्ने...
५ चैत्र २०८०, सोमबार २३:५५
नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त भएका छन् । उनलाई महिला सहकर्मी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बर्खास्त गरिएको हो। उनी माथि राष्ट्र बैंक कै एक एक उच्च पदस्थ महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै परेको उजुरी परेको थियो।उक्त...
५ चैत्र २०८०, सोमबार २३:५२
सोमबार साँझ ५:२० बजे बाग्लुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीमा यात्रुवाहक बस सडकदेखि १ सय ५० मिटर तल खसेको हो । सडकबाट खसेर बस खोंचमा परेको छ । बाग्मती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको उक्त बस आज बिहान साढे ११ बजे रुकुम...
५ चैत्र २०८०, सोमबार २०:४९
"Protect your money, secure your future' भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र...
५ चैत्र २०८०, सोमबार ०८:१३
काठमाडौं। अर्थमन्त्रालयका राजस्व सचिव डा.राम प्रसाद घिमिरेले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोबारमा सहजता आएको बताएका छन। कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहनुभएका घिमिरेले विद्युतिय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन...
४ चैत्र २०८०, आईतवार १९:३७
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन् । उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने बताए । आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक...
२ चैत्र २०८०, शुक्रबार २०:३४
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन्। मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्। समितिमा राष्ट्रबैंकको लघुवित्त क्षेत्र हेर्ने, कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको...