Economic News

सरकारको निर्णय : तोकियो चैते धानको समर्थन मूल्य, वित्तीय समानीकरण अनुदान स्वीकृत

१५ चैत्र २०८०, बिहीबार २१:२३

काठमाडौँ / सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ७ सय सात २८ पैसा न्यूनतम् समर्थन मूल्य तोकेको हो। साथै १८ प्रतिशतभन्दा...

जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने

१५ चैत्र २०८०, बिहीबार २१:१२

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा...

एसईई आजदेखि सुरु हुँदै

१५ चैत्र २०८०, बिहीबार २१:०६

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । आज बिहान ८ बजेदेखि सुरु हुनेको परीक्षा २७ गतेसम्म चल्नेछ ।  राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।...

अन्तरमन्त्रालय तथा अन्तरनिकाय समन्वय बढाउने र निजी क्षेत्रको मनोबल बढाउनुपर्ने आवश्यकता, अर्थमन्त्री वर्षमान पुन

१५ चैत्र २०८०, बिहीबार २०:३०

काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आवको फागुन मसान्तसम्मको प्रगतिबारे मङ्गलबार मन्त्रालयमा समीक्षा भएको थियो । समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त व्यवस्थापनमा...

एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना

१४ चैत्र २०८०, बुधबार २०:३२

काठमाडौं। यहि चैत ११ गते काठमाडौंको इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ ।  नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा यस कार्यक्रम आयोजना नेपालको पेन्ट्स बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका वडा नम्बर...

चैत अन्तिम साता खार्पा महोत्सव

१४ चैत्र २०८०, बुधबार १९:४२

काठमाडौं। खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ चैत २७ गतेबाट २०८१ वैशाख ३ गतेसम्म आयोजना गरिने भएको छ । महोत्सव आयोजनाको तयारी सुरु भइसकेको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए ।  उनले महोत्सव र श्रीमद्भागवत सप्ताहको लागि...

भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकता, उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ

९ चैत्र २०८०, शुक्रबार ०९:३१

उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताको साथ अगाडि बढाएको बताउनुभएको छ।  उपप्रधानमन्त्री भएपश्चात् बिहीबार पहिलो पटक गृह जिल्ला धनुषा आउनुभएका महासेठले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो।  उहाँले नेपाल सरकारको...

भन्सार चुहावटको आँकडामा सुधार ल्याउने दाबी, अर्थमन्त्री वर्षमान पुन

९ चैत्र २०८०, शुक्रबार ०९:२८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अबको अर्को महिनादेखि भन्सार चुहावटको आँकडामा सुधार ल्याउने दाबी गरेका छन् । बिहीबार अर्थ समितिको बैठकमा सांसदहरुका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर कार्ययोजना...

राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको जानकारी- श्रममन्त्री डीपी अर्याल

८ चैत्र २०८०, बिहीबार २०:३६

काठमाडौँ । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए।  सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ।  भूमि आयोगको अध्यक्षमा...