६ जेष्ठ २०८०, शनिबार २२:००
ईकोनोमिक खबर, काठमाडौं। विश्वको अग्रणी प्रविधि कम्पनी हुवावेले, उपत्यकामा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरु बीच २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ। हुवावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका हुवावे क्लाउड पार्टनरहरु...
६ जेष्ठ २०८०, शनिबार १३:४८
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्नुभएकाे छ । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएकाे हो । छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा...
५ जेष्ठ २०८०, शुक्रबार २३:४६
...
३१ बैशाख २०८०, आईतवार १४:४७
ईकोनोमिक खबर, काठमाडौं। यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस पुनःकार्यान्वय नहुने जानकारी नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना प्रकाशित गरी जनाएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गरी नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागको २०८० बैशाख...
३० बैशाख २०८०, शनिबार २२:२६
ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक...
२५ बैशाख २०८०, सोमबार ०९:३३
ईकोनोमिक खबर, काठमाडौं। नार्कले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा हालै विकास गरिएका नवीनतम् कृषि प्रविधिहरू सार्वजनिक गरेको छ । नेपालमा कृषि क्षेत्रको समष्टिगत विकासका लागि उन्नत कृषि प्रविधिको खोज, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थापित नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०...
२२ बैशाख २०८०, शुक्रबार १७:५०
ईकोनोमिक खबर, काठमाण्डौं। संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए ।...
२२ बैशाख २०८०, शुक्रबार ००:०४
ईकोनोमिक खबर, काठमाण्डौं। चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न चितवन पोल्ट्री व्यवसायीको संघ, संस्थाले आग्रह गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई...
२१ बैशाख २०८०, बिहीबार २३:२६
ईकोनोमिक खबर, काठमाण्डौं। चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् । उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका...