Economic News

प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक

३० फाल्गुन २०८०, बुधबार ०९:४०

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै,यस्तो छ अंकगणितकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिदैछन्। प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा प्रचण्डले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १० मा एमालेको समर्थन तेस्रो पटक...

‘सरकारको प्राथमिकता उद्यमीलाई तर्साउने होइन प्रोत्साहन गर्ने हो’: मन्त्री पुन  

२९ फाल्गुन २०८०, मंगलवार १८:३२

काठमाडौं। नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ। परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार अर्थमन्त्री पुनलाई बधाई तथा शुभकामना दिदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव...

राष्ट्रिय सभा अध्यक्षमा नारायण प्रसाद दाहाल बहुमतले चुनिए

२९ फाल्गुन २०८०, मंगलवार १६:५०

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा अध्यक्ष दाहालको पक्षमा ३९ मत खसेको छ । दाहाल राष्ट्रिय सभामा १७ सिट सहितको पहिलो पार्टी नेकपा माओवादीका...

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महिला उद्यमशीलता अभियान शुरु 

२५ फाल्गुन २०८०, शुक्रबार २१:२७

स्प्यारो एसएमएस, एक आधिकारिक SMS सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा महिला उद्यमशीलता अभियान घोषणा गरेको छ। यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नेछ। यस अभियान अन्तर्गत, महिला उद्यमीहरूले...

रुपन्देहीबाट काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ, मृत्यु हुनेको संख्या ६

२३ फाल्गुन २०८०, बुधबार ०९:१९

धादिङमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ३५ जनाभन्दा धेरैको उद्धार गरेका छन्। रुपन्देहीबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस आज बिहान पाँच बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हो। बसचालक हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा...

फेसबुक लगईनमा समस्या

२२ फाल्गुन २०८०, मंगलवार २१:४९

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट...

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित

२२ फाल्गुन २०८०, मंगलवार ०५:१९

काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन्। शनिबार आयोजित ७औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर निर्वाचित बनेका हुन्। महासंघको वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्घिप्रसाद अधिकारी र सरोज...

भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु

२१ फाल्गुन २०८०, सोमबार २०:१२

चितवनको भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ७, माछापुच्छ्रे चोकमा साँझ ७ः४५ बजे नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्वरको बसले सोही ठाउँ बस्ने बिक्रम पौडेलका छोरा ९ बर्षका आरुष पौडेललाई ठक्कर...

नेपालमा विकास अभियानले गति सुरु गरिसक्यो : डा. महत

२० फाल्गुन २०८०, आईतवार २३:४२

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न...