Economic News

यूरोपियन यूनियनको सुरक्षासूचीबाट हटाउनका लागि परिसंघको आग्रह

२८ श्रावण २०८०, आईतवार २१:१७

ईकोनोमिक खबर, काठमाडौं।  नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ।  नेपालको पर्यटन प्रवद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षासूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत...

देशभरका नदी खोलातटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्हरुको अपिल

२८ श्रावण २०८०, आईतवार १०:२२

काठमाडौं । देशभरका नदी खोलाहरुमा आज आकस्मिक बहावको जोखिम रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्हरुले अपिल गरेका छन् । नारायणी, कर्णाली, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने देखिएको...

अमेरिकी सहायतामा नेपालमा सञ्चालित आयोजनाहरुको प्रगती समिक्षा बैठक सम्पन्न

२७ श्रावण २०८०, शनिबार १२:३०

काठमाडाैं । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगती समीक्षा बैठक सम्पन्न भयाे । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा...

महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

२७ श्रावण २०८०, शनिबार १२:१९

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताउनु भएको छ । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन...

चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनमा लाग्न सचिवहरुलाई निर्देशन

११ श्रावण २०८०, बिहीबार १३:४०

 ईकोनोमिक खबर, काठमाण्डौ । अर्थमन्त्री डा।प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनमा लाग्न सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्षको डे वान देखि नै योजना बनाएर लाग्न प्रेरित गर्दै अर्थमन्त्री डा। महतले साउन १५ देखि नै समय तालिका बनाएर...

करका दरमा अनौठो हेरफेर

४ श्रावण २०८०, बिहीबार १३:२६

काठमाडौं । बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयक मार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक मार्फत कर छुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता...

अर्थमन्त्री डा. महत र भारतका अर्थमन्त्री सितारामण बिच गुजरातमा भेटवार्ता सम्पन्न 

३ श्रावण २०८०, बुधबार ०८:२३

गुजरात । भारतको गुजरातमा भइरहेको G20 अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भयो । बैठकमा आपसि सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । नेपालमा सञ्चालित विकास परियोजना...

अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता

३ श्रावण २०८०, बुधबार ०८:१२

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ । भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय...

भारतीय उद्योगी व्यवसायिहरुलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान 

३ श्रावण २०८०, बुधबार ०८:०८

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ ।   भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायिहरुलाई नेपालमा लगानी गर्न आह्वान...