Economic News

सरकार आर्थिक विकासमा केन्द्रित : अर्थमन्त्री पौडेल

१७ मंसिर २०८१, सोमबार १८:३५

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताउनु भएको छ ।  अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब...

शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल

१७ मंसिर २०८१, सोमबार १८:१५

काठमाडौं : शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त हुनुभएको छ । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो । सोमबार मन्त्रालयमा...

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

१७ मंसिर २०८१, सोमबार १३:२६

काठमाडौं । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।   कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा...

बिआरआई सबैको सहमतिमै अघि बढ्छः परराष्ट्रमन्त्री डा राणा 

१६ मंसिर २०८१, आईतवार १६:२०

बिआरआई सबैको सहमतिमै अघि बढ्छः परराष्ट्रमन्त्री डा राणा  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ ।  चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

१४ मंसिर २०८१, शुक्रबार १६:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षाले मुलुकको समग्र आर्थिक अवस्थाबारे जानकारी दिँदै मुद्रास्फीति, व्यापार घाटा, विप्रेषण आप्रवाह, र विदेशी मुद्रा सञ्चिति जस्ता सूचकांकमा देखिएका सुधार र चुनौतीहरू...

परराष्ट्रमन्त्री डा. राणा चीनको छन्दुमा 

१४ मंसिर २०८१, शुक्रबार १५:२४

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो ।  मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी...

शुन्य खनजोतमा (Zero-tillage) लसुन खेती

१३ मंसिर २०८१, बिहीबार २१:५३

रुपान्तरण परियोजना अन्तर्गत पहिलो वर्षमा ६० वटा सिकाइ स्थल (DEMOPLOT) बाट शुरु भएको शुन्य खनजोत वा बिना खनजोत लसुन खेती तेस्रो वर्षमा आउदा ६३० घरधुरीमा फैलिएको छ । यस प्रविधिमा लसुनको केस्रा धान काटेपछि एक दिनको अन्तरालमा धानको बुटामा रोपिन्छ।...

परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान 

१३ मंसिर २०८१, बिहीबार १७:४९

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा...

वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनिश सरकारी कम्पनी फिनफण्डको १ करोड युरो लगानी

१३ मंसिर २०८१, बिहीबार १७:२८

काठमाडौं। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। २०८१ मंसिर १३ गते आयोजित कार्यक्रममा, फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको...