१३ भाद्र २०८१, बिहीबार १२:५९
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने रास्वपा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण प्रस्ताव राख्ने...
१३ भाद्र २०८१, बिहीबार ०७:५८
काठमाडौ, जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका...
१२ भाद्र २०८१, बुधबार १९:४३
काठमाडौ, नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ।...
१२ भाद्र २०८१, बुधबार १८:१९
काठमाडौं। सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करीव ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा होटल सोल्टी, कालिमाटी, काठमाडौंमा सम्पन्न भएको छ । उक्तअवसरमा बोल्नु हुंदै...
८ भाद्र २०८१, शनिबार १५:५९
क्यानाडामा क्रियाशील सामाजिक सस्था, हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरले गत अगस्त १८ मा क्यानाडाको नियग्रा फल्समा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो। मानविय सहायतामा बिश्वब्यापी नेपाली डायस्पोराको योगदान, चुनौती र अवसर शिर्षकमा आयोजित सो कार्यक्रम बिश्व मानबिय सहायता दिबस २०२४ को...
७ भाद्र २०८१, शुक्रबार २१:२१
तनहुँ। तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। यता आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो। ...
७ भाद्र २०८१, शुक्रबार १८:०१
काठमाण्डौं। नेपालको पर्यटन क्षेत्रमा चार दशक बढी सक्रिय रहेका पर्यटन व्यवसायी बसन्तराज मिश्रले संचालन गर्नुभएको टेम्पल टाइगर ग्रुप अफ कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत सामाजिक सेवा गर्दै आएकोमा देश र समाजको विकासमा थप उद्देश्यमूलक हस्तक्षेप गर्ने ठोस अवधारणा सहित ज्यानू–बसन्तराज...
७ भाद्र २०८१, शुक्रबार १५:०९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई लगानीमा निरुत्साहित बनाउने किसिमले सरकार अगाडि बढिरहेको धारणा राखेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंकका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्नका लागि...
७ भाद्र २०८१, शुक्रबार १५:०२
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थतन्त्र सुधार भएको दाबी गरे । नेकपा एमाले निकट व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्र्तक्रिया...