६ भाद्र २०८१, बिहीबार ०९:५०
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् । उनले भने, ‘सृजनशील युवाहरुलाई राष्ट्रिय...
५ भाद्र २०८१, बुधबार २१:२४
काठमाण्डौं।नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी संचालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ। परिसंघले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयहरुसहितको पुस्तिक सार्वजनिक गर्दै यस...
३२ श्रावण २०८१, शुक्रबार १४:१६
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएको हो । उपाध्यक्ष...
३२ श्रावण २०८१, शुक्रबार १०:३३
अगष्ट २६ तारिख सोमबार बैंक होलिडेका दिन अल्डरसटको एम्पायर ब्यांकेटिङमा संघ र यसका अभियान सम्बन्धमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो । गैरआवासीय नेपाली संघ यूकेद्वारा यही अगस्त २६, २०२४ (Monday-Bank Holiday) का दिन अल्डरशट स्थित एम्पायर हलमा एनआरएनए केन्द्रिय अध्यक्ष...
३२ श्रावण २०८१, शुक्रबार ०८:२९
काठमाडौं- नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरुको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ । मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आईटी र टीजेएफबीच रणनीतिक...
३१ श्रावण २०८१, बिहीबार १९:३७
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बियोण्ड बेइजिङ कमिटी (बिबिसी) ले महिलाको मानव अधिकार सम्बन्धी छलफल हुँदै आएको १२ र नयाँ २ सवालमा छलफल र समीक्षा हुने जानकारी दिएको छ। बिबिसीका अध्यक्ष कृष्णकुमारी वाइबाले महिला गरिबी, शिक्षा, तालिम, स्वास्थ्य, हिंसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र,...
३० श्रावण २०८१, बुधबार २१:१९
काठमाडौं- नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्धन तथा प्रोत्साहन गर्न नास आईटी अवाईस आयोजना हुन...
२४ श्रावण २०८१, बिहीबार २१:१२
विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालमा हिमाल पग्लने क्रम बढ्दै जाँदा हिमताल बिस्फोटका घटना पनि बढ्दै गएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले तयार पारेको अध्ययन प्रतिवदेन अनुसार नेपाल, चीन र भारतमा ४७ वटा...
२२ श्रावण २०८१, मंगलवार ०९:०२
हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८१-०४-२२ गते देखि मिति २०८१-०४-२३ गते सम्म नेपालमा मनसुन सक्रिय हुने...