Economic News

नागरिक लगानी कोषको २९ औ वार्षिकोत्सव सम्पन्न १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित   

३२ असार २०८१, सोमबार १५:३४

नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस...

भारतद्वारा नेपालको प्यूठान जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

१८ असार २०८१, सोमबार २३:३८

नेपालको प्यूठान जिल्लाको ऐरावती गाउँपालिका–१ स्थित श्री दाब–बाब माध्यमिक विद्यालयका लागि निर्माण गरिनेविद्यालय एवम्छात्रावास भवनको आज ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव  प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग काठमाडौँमा

५ असार २०८१, मंगलवार ०२:५७

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग काठमाडौँमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा)को बैठकमा भाग लिन आज नेपाल आइपुगेका छन् । विश्व बैंक समूहले प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि शरु हुन लागेको आइडा–२१ बैठकको अध्यक्षता...

राष्ट्रपति रामचन्द्र पौडेललाई जर्मन सरकारले दियो गार्ड अफ अनरको सम्मान

५ असार २०८१, मंगलवार ०२:२६

जर्मनी । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिइएको छ। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबिच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ...

क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन

४ असार २०८१, सोमबार १५:३२

काठमाडौं । अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको बिरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन गरका छन् । काठमाडौंको माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौंको...

फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध

४ असार २०८१, सोमबार ०८:४०

आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिइन् । ...

नेपालको नवलपरासी (सूस्तापूर्व)मा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको भारत सरकारद्वारा निर्माण

२५ जेष्ठ २०८१, शुक्रबार २१:१०

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल दुई करोड पचहत्तर लाखको आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (सूस्तापूर्व)को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको आज प्रतिनिधिसभाका माननीय सांसद डा. शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी(सुस्ता पश्चिम)का प्रमुख भगौती यादव,...

सुरक्षा निकायहरुलाई विपद् प्रतिकार्यका लागि तयारी रहन मन्त्री श्रेष्ठकाे निर्देशन 

२५ जेष्ठ २०८१, शुक्रबार १८:३५

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रममा बाेल्दै उनले विपद् प्रतिकार्यका...

उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई अर्थ मन्त्रालयमा शिष्टाचार भेट

२३ जेष्ठ २०८१, बुधबार ०३:३४

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनसँग अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजनाअन्तर्गत निर्माणाधीन...

ताजा समाचार