२७ माघ २०८१, आईतवार ०३:३४
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १८० सदस्यीय मूल आयोजक समिति घोषणा भएको छ। आइतबार सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३, ४ र ५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा. शेष...
२६ माघ २०८१, शनिबार ०५:१८
पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ। पाथिभरा देवी दर्शन केबलकार प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्तव्य व्यक्त गर्नुभएको हो। म आइएमई ग्रुपकोे अध्यक्ष, यस केबलकार कम्पनीको अध्यक्ष मात्र नभएर मुलुकको...
२६ माघ २०८१, शनिबार ०१:२२
काठमाडौं। नेपाल बिमक संघमा नयाँ नेतृत्व आएको छ। अध्यक्षमा सिद्धार्थ प्रिमियर इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री निर्वाचित भएका छन्। संघमा नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा सबै कार्यसमिति पदाधिकारी र सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।...
२५ माघ २०८१, शुक्रबार १७:१७
काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो बिहीबार बजार बन्द हुँदा परिसूचक २६५७ बिन्दुमा थियो । हिजो बिहीबार परिसूचक २६९९ बिन्दुमा पुगेको छ । यो साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो...
२५ माघ २०८१, शुक्रबार ००:५९
काठमाडौँ / उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आकार सुरु विनियोजनको तुलनामा ९.०१ प्रतिशतले घटाउँदै अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गरेका छन् । प्रतिनिधि सभा बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले १८ खर्ब...
२४ माघ २०८१, बिहीबार २२:२२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को...
२४ माघ २०८१, बिहीबार २१:३६
काठमाण्डौ – ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । अस्ति र हिजो दुई चलेको वार्तापछि सहमति भएको हो । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच पाथीभरा केबलकारको स्टेसनमाथिको...
२४ माघ २०८१, बिहीबार ०८:१२
टोखा नगरपालिकाको आयोजना तथा आर्थिक सहयोगमा युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि. को संयोजनमा सञ्चालन हुने तालिमको मिति २०८१-१०-२० गते टोखा नगरपालिकाका नगर प्रमुख श्री प्रकाश अधिकारीले समुद्घाटन गर्नुभयो। युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि. को प्रागंणमा आयोजना गरिएको उद्घघाटन कार्यक्रममा नगरपालिकाका...
२३ माघ २०८१, बुधबार १०:५५
काठमाडौं। केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट...