Economic News

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता राख्न प्रस्तावित राजदूतहरुलाई आग्रह  

२५ मंसिर २०८१, मंगलवार २०:१०

काठमाडौं। नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतहरुसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ। सोमबार साँझ आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गर्नुभयो । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै नेपालमा रहेको लगानीका...

वार्षिक एक कराेडभन्दा बढीकाे काराेबार गर्नेलाई आय विवरण दाखिला गर्ने समय पुस समान्तसम्म

२५ मंसिर २०८१, मंगलवार १६:२९

आन्तरिक राजस्व विभागले मंगलबार सूचना प्रकाशित गरी वार्षिक एक कराेडभन्दा बढीकाे काराेबार गर्नेलाई आय विवरण दाखिला गर्ने समय पुस समान्तसम्म दिएको हो । विभागले यसअघि वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताहरू र कारोबार भएका निकायहरूको सम्बन्धमा मंसिर मसान्तसम्म र...

मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय महासङ्घ स्थापना

२४ मंसिर २०८१, सोमबार २१:२१

काठमाण्डौ २०८१ मंसिर २४ – मानव बेचबिखन तथा एचआईभी रोकथामको क्षेत्रमा विगत ९ वर्षदेखि सक्रिय शान्ति फाउण्डेशनको पहलमा मानव बेचबिखनविरुद्ध मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय महासङ्घ स्थापना गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म)...

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

२४ मंसिर २०८१, सोमबार १७:५९

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गर्नु भएको हो ।  इर्खुवा हाइड्रोले...

अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

२४ मंसिर २०८१, सोमबार १२:०९

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।...

‘महासंघ नीतिगत सुधारमा केन्द्रित, अध्यक्ष चन्द्रप्रसाद ढकाल

२३ मंसिर २०८१, आईतवार २२:३२

काठमाडौं/ उद्योग वाणिज्य महासंघले लगानी प्रवर्द्धन र नीतिगत सुधारमा केन्द्रित भएर निरन्तर पैरवी गर्दै आएको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। अध्यक्ष ढकाल नेतृत्वको नयाँ कार्यसमिति चयन भएको डेढ वर्ष पुगेको छ । यो अवधिमा अर्थतन्त्रमा निजी क्षेत्रको योगदान देखाउने प्रगति...

प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ, अध्यक्ष ढकाल 

२१ मंसिर २०८१, शुक्रबार २२:५८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै...

*नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता*

२० मंसिर २०८१, बिहीबार १०:५६

नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली...

यसपटकको उपनिर्वाचन मिनि जनमत संग्रह

१८ मंसिर २०८१, मंगलवार १२:२७

यसपटकको उपनिर्वाचन मिनि जनमत संग्रह जस्तो थियाे, (क) उपनिर्वाचन २०८१ को अन्तिम परिणाम:  काङ्ग्रेस: १ मेयर र १६ वडाध्यक्ष माओवादी केन्द्र: १ अध्यक्ष, १ उपमेयर, २ उपाध्यक्ष र ७ वडाध्यक्ष एमाले: १ अध्यक्ष, २ उपाध्यक्ष र ५ वडाध्यक्ष जसपा: २...