४ फाल्गुन २०८१, आईतवार ०७:१३
कीर्तिपुर (काठमाडौँ) : राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँहरु दुवै जना शनिबार पर्यटन...
२ फाल्गुन २०८१, शुक्रबार ०८:३४
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान गर्नुभएको छ । आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई परराष्ट्र...
१ फाल्गुन २०८१, बिहीबार ०४:०१
बासगढी, बर्दिया । स्थानीय रैथाने उत्पादनको प्रवर्द्धन गर्न बासगढी नगरपालिकाले जैविक विविधता सहकारी संस्था स्थापना गरेको छ। नगरपालिकाले स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई संगठित गरी जैविक उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले उक्त सहकारी स्थापना गरिएको जनाएको छ। बासगढी नगरपालिकाका प्रमुख खडक बहादुर...
२९ माघ २०८१, मंगलवार ०७:३५
चितवन । बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ। चितवनको भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो। श्री सरस्वती माध्यमिक विद्यालय, श्री साझापुर माध्यमिक...
२९ माघ २०८१, मंगलवार ०३:४६
टोखा,काठमाडौं। टोखा नगरपालिकाले आयोजना गर्ने चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को भव्य उद्घाटन आज तिलिङटार माध्यामिक विद्यालयमा सम्पन्न भयो। माघ २९ गतेदेखि फाल्गुन ३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने छन्। प्रतियोगिताको उद्घघाटन...
२८ माघ २०८१, सोमबार १७:३९
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो। सोल्टी होटलको दश प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८...
२८ माघ २०८१, सोमबार १५:२९
आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामाता देवी क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलनको घोषणा भएको छ। केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा...
२७ माघ २०८१, आईतवार १७:४५
काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको...
२७ माघ २०८१, आईतवार १४:०५
सन नेपाल लाइफ इन्स्योरेन्सले मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि...