Economic News

नेपाल राष्ट्र बैंकको नाफा करीब २२ प्रतिशतले बढेको

२ मंसिर २०८१, आईतवार २०:०३

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको नाफा करीब २२ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आइतवार वार्षिक प्रतिवेदन बुझाउँदै गभर्नर महाप्रसाद अधिकारीले गत आवमा बैंकले ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ खुद...

एक लाख ६१ हजार ७१३ जनाले लिए व्यक्तिगत प्यान नम्बर

२ मंसिर २०८१, आईतवार १२:१७

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको संख्या १ लाख ६१ हजार नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार असोज मसान्तसम्म कूल एक लाख ६१ हजार ७१३ जनाले व्यक्तिगत प्यान नम्बर लिएका हुन्...

बढी मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले असरको क्षतिपूर्ति दिनुपर्छ, कोप–२९ मा सांसद शाक्य

२ मंसिर २०८१, आईतवार ०६:२०

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले बढ्दो हरितगृह ग्याँसको उत्सर्जनलगायतका कारण नेपालले जलवायु परिवर्तनजन्य असर निरन्तर भोग्नु परेको भन्दै यसको क्षतिपूर्ति पाउनु पर्ने प्रस्ताव राखेकी छिन् ।  अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरूको...

उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान

१ मंसिर २०८१, शनिबार २१:५१

काठमाडौँ । आन्तरिक राजस्व विभागले उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको छ । शनिवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आर्थिक वर्ष २०८०–०८१ मा उत्कृष्ट काम गर्ने करदाता सेवा कार्यालयलाई सम्मान...

स्थानीय तह उपनिर्वाचन: आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन

१ मंसिर २०८१, शनिबार २१:२३

काठमाडौं : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता...

करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल

१ मंसिर २०८१, शनिबार १४:२२

काठमाडौं,  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउनु भएको छ ।  राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका...

१३ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

१ मंसिर २०८१, शनिबार ०७:३०

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नागरिक लगानी कोषले ३० करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहीमा कम्पनीले २६ करोड ४८...

२९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर राष्ट्रपति आज स्वदेश फर्कने

३० कार्तिक २०८१, शुक्रबार ०८:४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज नेपालका लागि प्रस्थान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको कोप–२९ उहाँ मा...

वन विनास रहित वस्तुनिर्यात सम्बन्धी इयुको नयाँ नियम आउँदै

२९ कार्तिक २०८१, बिहीबार २१:३६

काठमाडौं। युरोपियन युनियन (इयु) ले लागूगर्न लागेको डिफरेस्टेसनफ्री प्रडक्ट रेगुलेसन (वन विनाश रहित उत्पादन सम्बन्धी नियम) का कारण नेपालका उत्पादक र निर्यातकले युरोपियन राष्ट्रहरूमा निर्यातको लागि नयाँ नियामक प्रावधानहरूपालना गर्नुपर्ने भएको छ। उक्त नियमले तोकेका आवश्यकताहरूबारे कफी मूल्य क्षेत्रका सरकारी...

ताजा समाचार