१२ फाल्गुन २०८१, सोमबार १५:१२
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो...
१२ फाल्गुन २०८१, सोमबार ००:०१
काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा आवेदन दिने पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । आइतबार (फागुन ११ गते) साँझसम्ममा ३ लाख ७६ हजार ५८४ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका...
११ फाल्गुन २०८१, आईतवार १२:४३
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनु...
११ फाल्गुन २०८१, आईतवार ०५:३५
काठमाडौँ– ताप्लेजुङमा ‘नो केबलकार समूह’को आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। निषेधित क्षेत्रमा...
११ फाल्गुन २०८१, आईतवार ०३:५१
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ । युरोपियन...
११ फाल्गुन २०८१, आईतवार ०३:५०
काठमाडौँ। कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी...
११ फाल्गुन २०८१, आईतवार ०३:४८
काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर...
११ फाल्गुन २०८१, आईतवार ०२:०६
सल्यान । देशैभरिका स्थानीय तहका युवा परिषद्का कार्यकारी उपाध्यक्षहरुले सल्यानको कुमाख गाउँपालिकामा भएको युवा आन्दोलन र सरकारसँग भएको सहमतिहरु कार्यन्वयन गर्नतर्फ नलागि समस्या खडा गरेको देखिन्छ । व्यक्तिगत रुपमा युवाहरुका आवाज उठाउने युवा आन्दोलनका संयोजक युवराज खड्कालाई बारम्बार प्रतिशोध पूर्ण...
१० फाल्गुन २०८१, शनिबार १८:३२
काठमाडौं । ललितपुरको झम्सिखेल स्थित मेट्रो मार्केट परिसरमा आज ललितपुर महानगरको उपमेयर मञ्जली शाक्य बज्राचार्यको उपस्थितिमा उक्त मार्केटको सुरुवात गरिएको हो । यस कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघमा आबद्ध किसान, विन नेपाल, भिसओ नेपाल, केयर नेपाल र अर्गानिक किसानको उपस्थितमा...