३२ असार २०८३, बिहीबार ०४:२९
चितवन। धान रोपाइँको मुख्य सिजनसँगै चितवनमा रासायनिक मलको आपूर्ति र वितरण तीव्र पारिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले अनलाइन प्रणालीमार्फत जिल्लाभरका सूचीकृत सहकारी संस्थाबाट १५ दिनको अवधिमा ९६९.१७५ मेट्रिक टन रासायनिक मल किसानसम्म पुर्याएको जनाएको छ। शाखा प्रमुख राजन...
३१ असार २०८३, बुधबार ०८:४१
काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमण्ड सोसाइटी (बीडीएस) को समन्वयमा एलजीबीटीआईक्यू+ समुदायका सदस्यहरूका लागि २८ दिने वेलनेस थेरापी (स्पा) तालिम काठमाडौंमा सुरु...
३१ असार २०८३, बुधबार ०८:२१
काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति अवस्था सामान्य बन्दै गएपछि असार ३१ गतेदेखि देशभर पुनः १४.२ केजी क्षमताका ग्यास सिलिन्डर पुरानै मूल्यमा बिक्री–वितरण गर्ने निर्णय गरेको छ। निगमले जारी गरेको सूचनाअनुसार भारतीय आयल निगमका विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट ग्यास...
३० असार २०८३, मंगलवार २२:०१
काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए) का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदास ले मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित समारोहमा परराष्ट्र मन्त्री शिशिर खनाल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्। यसअघि करिब एक वर्ष नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिका रूपमा कार्य...
३० असार २०८३, मंगलवार २०:४५
नेपालको कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङ्ग्युर ञिङ्मापाल्युल दोङाग छोइलिङ गुम्बाको निर्माणका लागि आज लिखु पिके गाउँपालिकाकी अध्यक्ष श्रीमती मीना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभयो। भारत सरकारको...
३० असार २०८३, मंगलवार २०:३४
ललितपुर। समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्यको औपचारिक शुभारम्भ गरिएको छ। पहिलो चरणमा १,७६६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरिने कार्यक्रमअन्तर्गत उद्घाटनकै दिन ४२ जना बचतकर्तालाई १७ लाख २२ हजार ८ सय ७५ रुपैयाँ ३७ पैसा...
३० असार २०८३, मंगलवार ०९:५२
काठमाडौं। सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो । वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट...
३० असार २०८३, मंगलवार ०१:२८
काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) ले आफ्नो पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया आज काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावली...
३० असार २०८३, मंगलवार ०१:२१
काठमाडौं। टोखा नगरपालिकाले आज वडा नं. ९ मा एक औपचारिक समारोह गरेर एकीकृत घर ठेगाना प्रणाली अन्तर्गतको घर नम्बर प्लेट जडान कार्य शुभारम्भ गरेको छ । कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराई र वडाअध्यक्ष रामभक्त...