२७ श्रावण २०७७, मंगलवार १७:०८
ईकोनोमिक खबर, काठमाडौं। काठमाडौंको टोखा –१०, गोंगबुमा कृष्ण बहादुर बोहोराको हत्यामा संग्लन आरोपमा मंगलबार प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ। चितवन कालिका नगरपालिका–७ माईतीघर भई हाल टोखा नगरपालिका –१० नवज्योति मार्ग बस्ने ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र उनकी १५...
२७ श्रावण २०७७, मंगलवार १३:०८
ईकोनोमिक खबर, काठमाडौं।आज भाद्र अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्मदिन मनाइँदै छ। द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । पिता वासुदेव र माता देवकीको ८ औं कोखबाट यसै दिन जन्म भएका भगवान् श्रीकृष्ण ज्ञान, कर्म र भक्ति...
२३ श्रावण २०७७, शुक्रबार १३:०८
ईकोनोमिक खबर, काठमाडौं।कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकाका तिनै जिल्लामा जोखिम कम गर्नका लागि १५ दिनका लागि सटडाउन हुनेभएको छ । आगामी आइतबार देखि लागु हुनेगरी सटडाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । शुक्रबार...
२२ श्रावण २०७७, बिहीबार ०१:०८
ईकोनोमिक खबर, काठमाडौँ। गृह मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्ति अनुसार, बिहीबार देखि लागू हुनेगरी काठमाडौँ उपत्यका लगायत २०० भन्दा बढी कोभिड–१९ सङ्क्रमित पाइएका जिल्लाहरूमा समेत जोर बिजोर प्रणाली लागू गरिएको छ । गृहले सो निर्णयलाई कडाइका साथ लागू गर्न सबै जिल्ला...
१८ श्रावण २०७७, आईतवार ०७:०८
ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँले वृद्धि गरेको छ। प्रतिलिटर १।५० रूपैयाँले डिजल र मट्टीतेलमा वृद्धि गरेको छ। अब पेट्रोल १०४ रुपैंयाँ पुगेको छ। र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर...
१५ श्रावण २०७७, बिहीबार १०:०७
ईकोनोमिक खबर, काठमाडौं। लगातारको भरीमा नेपालका प्रमुख राजमार्गहरुमा पहिरोले अवरुद्ध हुनेछ। नदिनाला र पहिरोको उच्च जोखिमका क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन आग्रह गरेका छन। अत्याधिक बर्षासँगै नदी, खोलानालामा पानी बहाव बढेसँगै बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात...
१२ असार २०७७, शुक्रबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं।पोखरामा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधिहरु तथा बासिन्दाहरु बीच भएको झडपको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ ।कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीय सँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन...
५ असार २०७७, शुक्रबार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने आज भएको राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित...
४ असार २०७७, बिहीबार २१:०६
ईकोनोमिक खबर, काठमाडौं। संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि बिहीबार सर्वसम्मतरुपमा पारित भएको छ । राष्ट्रिय सभा बैठकमा उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको संविधान संशोधन विधेयकको पक्षमा सबै दलका सांसदले मतदान गरेका छन् ।...