Economic News

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

१७ मंसिर २०८१, सोमबार १३:२६

काठमाडौं । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।   कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा...

बिआरआई सबैको सहमतिमै अघि बढ्छः परराष्ट्रमन्त्री डा राणा 

१६ मंसिर २०८१, आईतवार १६:२०

बिआरआई सबैको सहमतिमै अघि बढ्छः परराष्ट्रमन्त्री डा राणा  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ ।  चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

१४ मंसिर २०८१, शुक्रबार १६:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षाले मुलुकको समग्र आर्थिक अवस्थाबारे जानकारी दिँदै मुद्रास्फीति, व्यापार घाटा, विप्रेषण आप्रवाह, र विदेशी मुद्रा सञ्चिति जस्ता सूचकांकमा देखिएका सुधार र चुनौतीहरू...

परराष्ट्रमन्त्री डा. राणा चीनको छन्दुमा 

१४ मंसिर २०८१, शुक्रबार १५:२४

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो ।  मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी...

शुन्य खनजोतमा (Zero-tillage) लसुन खेती

१३ मंसिर २०८१, बिहीबार २१:५३

रुपान्तरण परियोजना अन्तर्गत पहिलो वर्षमा ६० वटा सिकाइ स्थल (DEMOPLOT) बाट शुरु भएको शुन्य खनजोत वा बिना खनजोत लसुन खेती तेस्रो वर्षमा आउदा ६३० घरधुरीमा फैलिएको छ । यस प्रविधिमा लसुनको केस्रा धान काटेपछि एक दिनको अन्तरालमा धानको बुटामा रोपिन्छ।...

परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान 

१३ मंसिर २०८१, बिहीबार १७:४९

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा...

वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनिश सरकारी कम्पनी फिनफण्डको १ करोड युरो लगानी

१३ मंसिर २०८१, बिहीबार १७:२८

काठमाडौं। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। २०८१ मंसिर १३ गते आयोजित कार्यक्रममा, फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको...

आयल निगमको भलबारी डीपो स्थानान्तरणको तयारी, तीन अर्ब २० करोडमा अत्याधुनिक डीपो बन्ने

१३ मंसिर २०८१, बिहीबार १५:०८

भैरहवा । नेपाल आयल निगमले भैरहवास्थित भलबारी प्रादेशिक कार्यालयको डीपो स्थानान्तरणका लागि काठमाडौ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ । डीपीआर निर्माणका लागि बुधवार काठमाडौ...

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

१३ मंसिर २०८१, बिहीबार १४:५७

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।   फिनल्याण्डको...

ताजा समाचार