१५ फाल्गुन २०७९, सोमबार २२:३१
ईकोनोमिक खबर, काठमाण्डौ। केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथली स्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन्। नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किए पछि...
१२ फाल्गुन २०७९, शुक्रबार २२:०१
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा कार्यालय बन्द नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा...
१ माघ २०७९, आईतवार १९:२२
काठमाडाैं । पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उडेको यति एयरलायन्सको बिमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । एएनसी एटीआर ७२ जहाजमा दुई पाइलट,दुई एयर होस्टेजका साथैं ६८ जना यात्रु थिए। विमान बिहान १० बजेर...
१ माघ २०७९, आईतवार ०७:५५
ईकोनोमिक खबर, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ७२ जना रहेको तथ्य खुलेको छ । प्राप्त विवरण अनुसार चालक दलका ४ जना सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु...
१५ पुष २०७९, शुक्रबार ०९:२४
साथीहरू, म तपाईंसँग यो साझा गर्न पाउँदा अत्यन्त खुशी छु कि मैले 32 वर्षको बैंकिङ करियरबाट बाहिर निस्केपछि मेरो जीवन मात्र परिवर्तन भएको छैन तर मेरा पुर्खाहरू र ब्रह्माण्डले मलाई सबैभन्दा धेरै दयालु, सम्मानजनक, विकसित भएको आशिष् दिनुभएको छ। मायालु...
२७ मंसिर २०७९, मंगलवार १०:१५
ईकोनोमिक खबर, काठमाडौं । हालै सम्पन्न संघीय निर्वाचनमा निर्वाचित भएका मकवानपुरका सांसद महेश बर्तौला जनताका समस्या बोकेर सिंहदरबारतिर लबिङ तिव्र पारेका छन्। उनी मकवानपुरका किसानको समस्या बोकेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगे । उनले विभागीय मन्त्रीलाई भेटेरै यो समस्या...
२३ मंसिर २०७९, शुक्रबार २१:१५
ईकोनोमिक खबर, काठमाडौँ। कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिकभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले,...
११ मंसिर २०७९, आईतवार १२:५४
ईकोनोमिक खबर, काठमाडौँ। सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु...
१० मंसिर २०७९, शनिबार २१:३०
ईकोनोमिक खबर, काठमाडौँँ। जोन्टा क्लबअफ काठमाडौँले महिला तथा बालिका माथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा आज वाकाथन आयोजना गरेको छ। ५०० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्ग बाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको...