५ माघ २०८१, शनिबार ०६:०५
काठमाडौं, चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब...
४ माघ २०८१, शुक्रबार ०४:४७
नागरिकताप्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई १० वर्षसम्मको गैरआवासीय भिसा निल्शुल्क उपलब्ध गराइने’ उल्लेख भएको तर (ख) उपदफा (१)पछि देहायको उपदफा (१क)मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एकपटकमा...
३ माघ २०८१, बिहीबार ०१:३२
काठमाडौं, एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औं शाखा उद्घघाटन गरेको छ । उद्घघाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भयाे।नयाँ शाखा...
२ माघ २०८१, बुधबार १८:१४
प्रत्येक बर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने यो तस्रो बर्ष हो। सोहि बमोजिम माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहकै रुपमा मनाउने गरिएको छ। स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ...
२ माघ २०८१, बुधबार ०१:१२
काठमाडौं। धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ। डिजिटल वालेट ‘आईएमई पे’ अब धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरको रुपमा रहनेछ।नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागू गरिएको थियो। केन्द्रीय आयोजना...
२९ पुष २०८१, सोमबार १७:५९
काठमाडौं। आज देशभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदैछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...
२३ पुष २०८१, मंगलवार ०७:२६
काठमाडौं। भूकम्पको केन्द्र चीनको दिङ्ग्येमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टी गरेको छ। काठमाडौंमा एकबिहानै भूकम्पको धक्का महशुश भएपछि मानिसहरु घरबाहिर सडकमा निस्किएका थिए। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा ७ म्याग्निच्यूटको भूकम्प गएको हो।...
२१ पुष २०८१, आईतवार २३:४८
२०८१ साल पुस २१ गते सुरु भएको नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन यसप्रकार छ। यस अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी...
२१ पुष २०८१, आईतवार १९:२०
चितवन । रक्तदानको महत्त्वबारे जनचेतना जगाउन ‘मिसन रेड अभियान’ ले चितवनको चौबिसकोठीमा सचेतनामूलक स्टिकर अभियान सञ्चालन गरेको छ। जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवन लगायत विभिन्न संघसंस्थाको सहकार्यमा भएको यस अभियानमा स्थानीय र लामो दूरीका...