५ पुष २०८०, बिहीबार ०२:४६
उदयपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताउनुभएको छ । बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।...
२ पुष २०८०, सोमबार १२:२१
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र शनिबार ४...
२ पुष २०८०, सोमबार ०२:५६
काठमाडौं। नेपाल आयल निगमको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी नागेन्द्र शाहले पाएका छन् । निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि शाहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। शाह निगमका अर्थ प्रशासनमा नायव कार्यकारी निर्देशक तहमा थिए।...
१६ मंसिर २०८०, शनिबार १९:५३
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनु भएको छ । बैशाख ९ र १० गते आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारीबारे भएको छलफलमा मन्त्री डा. महतले...
१३ मंसिर २०८०, बुधबार ०८:१५
ईकोनोमिक खबर, काठमाडौं । एनसेलको प्रमुख लगानीकर्ता एक्जियाटा समूह एनसेलबाट बाहिरिने तयारी गरेको छ । नेपालमा व्यवसाय गर्न कठिनाई भएको औंल्याउँदै सो समूहले एनसेलबाट आफ्नो स्वामित्व फिर्ता लाने घोषणा गरेको हो । मलेसियामा प्रमुख कार्यालय रहेको एक्जियाटा समूहका प्रमुखले नेपालमा व्यावसायिक...
१२ मंसिर २०८०, मंगलवार ०७:५८
ईकोनोमिक खबर, काठमाण्डौं। युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । काठमाण्डौँमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री राम सहाय यादव र...
२४ कार्तिक २०८०, शुक्रबार १७:४४
काठमाडौं। सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संयुक्त राष्ट्रको खाद्य...
२४ कार्तिक २०८०, शुक्रबार १४:३०
काठमाडौँ । आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदै छ । तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर राख्ने चलन छ ।
२२ कार्तिक २०८०, बुधबार ०८:४२
काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि...