Economic News

नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

२९ माघ २०८०, सोमबार १९:४६

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ। सोमबार कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण (चौथो २०७८/८०) अनुसार कुल जनसंख्याको २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेको देखाएको हो । सर्वेक्षणले शहरमा ७...

नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा रामहरी कार्की र महासचिव रामचन्द्र पराजुली विजयी

२९ माघ २०८०, सोमबार १४:५३

काठमाडौं। नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्ष पदमा रामहरी कार्की निर्वाचित भएका छन् । गत आइबार सम्पन्न संघको निर्वाचनको मतपरिणाम अनुसार उनका प्रतिस्पर्धी लोपसाङ शेर्पालाई १३ मतको अन्तरले हराउँदै ४३४ मत ल्याएर उनी निर्वाचित भएका हुन् उनका प्रतिस्पर्धी शेर्पाले भने...

अब विकासको रफ्तारले गति लिन्छ: अर्थमन्त्री डा. महत

२७ माघ २०८०, शनिबार २२:५५

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताउनु भएको छ । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हाम्रो विकास जति हुनुपर्ने हो, त्यत्ति नभएको बताउनुभयो । ल्होछारको शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो, ‘अब...

टोखा-छहरे सुरुङको डिपिआर निर्माण र हिल्सा–सिमिकोट सडक निर्माणका विषयमा चीन सरकारसँग छलफल

२७ माघ २०८०, शनिबार १६:१५

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले ‘चिन भ्रमणका क्रममा टोखा छहरे सुरुङको डिपिआर निर्माण र हिल्सा–सिमिकोट सडक निर्माणका विषयमा चीन सरकारसँग छलफल गरेको बताएका छन्। उनले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार असन्तुलनलाई कम गर्न, उत्तरी क्षेत्रमा बस्ने...

नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येयः अर्थमन्त्री

२५ माघ २०८०, बिहीबार २०:३२

काठमाडौँ । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भयो । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल...

 नेपाल  उद्योग परिसंघ र साना तथा मझौला जर्मन व्यवसायीक संघबीच समझदारी

२५ माघ २०८०, बिहीबार २०:०७

काठमान्डौं।  नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यवसायीक संघ (बीभीएमडब्ल्यू) बिच द्धिपक्षीय व्यवसायीक सम्बन्ध एवं सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास गरिएको छ ।...

बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुसँग अर्थमन्त्री डा. महतको आग्रह

२३ माघ २०८०, मंगलवार १६:५६

नुवाकोट । बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुलाई मन्त्री डा. प्रकाशशरण महतले आग्रह गर्नुभयो । नुवाकोट दुप्चेश्वर -२ गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘सम्पत्ति त क्षति हुनसक्छ, तर पढेको कुरा कसैले खोस्न सक्दैन...

कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छुः अर्थमन्त्री महत

२० माघ २०८०, शनिबार २०:२३

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताउनुभएको छ । चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठाैं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –‘चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ,...

दिगो विकास तथा सुशासन समितिको बैठकमा कोप–२८ सम्बन्धी समीक्षा

१७ माघ २०८०, बुधबार १७:३४

काठमाडौं। दिगो विकास तथा सुशासन समितिको बैठकमा कोप–२८ (जलवायुसम्बन्धी शिखर सम्मेलन) सम्बन्धी समीक्षा भएको छ ।  समितिको आजको बैठकले ‘कोप २८ मा नेपालको सहभागिता सम्बन्धमा समीक्षा र आगामी कार्यदिशा सम्बन्ध’ मा छलफल गरेको हो । छलफलमा समितिका सभापति प्रकाश पन्थले...