१६ माघ २०८२, शुक्रबार ०९:१९
ललितपुर। ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबास्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल तथा कलेजले आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर अनुसार ‘ विज्ञान तथा आर्ट प्रदर्शनी एवं रोबोटिक्स ’ को भव्य आयोजना गरेको छ । विद्यार्थीहरूमा रहेको रचनात्मक क्षमता र प्राविधिक ज्ञानलाई उजागर गर्ने...
१५ माघ २०८२, बिहीबार १९:०५
एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनए आईसीसीभित्र देखिएको भ्रष्टाचार तथा ४ मे २०२५ मा महेश श्रेष्ठसंग भएको सहमतिका विषयमा केन्द्रित विशेष बहस कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम १ फेब्रुअरी २०२६, आइतबार दिउँसो २ बजे एल्डरशटस्थित ठमेल रेस्टुरेन्टमा...
१५ माघ २०८२, बिहीबार ०५:१६
काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले दुई अर्ब एघार करोड ७१ लाख खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यो गत आर्थिक वर्षको तुलनामा २.०४ प्रतिशत बढी...
१४ माघ २०८२, बुधबार १३:४७
काठमाडौं। पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन बढाउने र पर्यटन व्यापारिक साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्यसहित कोलकातामा आयोजित नेपाल सेल्स मिसन सफलतापूर्वक सम्पन्न भएको छ। मिसनका क्रममा भएको बी–टु–बी नेटवर्किङ कार्यक्रममा पश्चिम बंगालका अग्रणी ट्राभल तथा टुर अपरेटर, पर्यटन व्यवसायी, सञ्चारकर्मी...
१४ माघ २०८२, बुधबार १०:५७
Kathmandu, 27 January 2026 — The Nepal Bankers’ Association (NBA), in collaboration with Visa, organized a workshop titled “Strengthening Cybersecurity Resilience in Nepal” on January 27, 2026, in Kathmandu. The program aimed to enhance cybersecurity awareness and strengthen institutional capacity...
१४ माघ २०८२, बुधबार ०४:४३
काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के. जाभिट्स कन्भेन्सन सेन्टर, न्युयोर्कमा...
१३ माघ २०८२, मंगलवार १७:५५
काठमाडौं। प्याब्सन काठमाडौंको आयोजनामा यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) माघ २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र ७ प्याब्सन प्रदेश टोली गरी ८ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष नवराज भट्टले जानकारी...
१३ माघ २०८२, मंगलवार १७:५२
महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ। प्रतियोगितामा आयोजकको १ सहित ८ टिमको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले मंगलबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए।...
१३ माघ २०८२, मंगलवार १५:३०
तिनकुने। सिन्धुपाल्चोक जिल्ला प्रचार–प्रसार समितिको आयोजनामा काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा उम्मेदवार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ का उम्मेदवार जंग बहादुर लामा सहभागी हुनुभएको थियो। नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्लाका माननीय काे रुपमा चुनावमा समेत रहनुभएका लामाले “बदलौँ...