Economic News

भोलि र पर्सी ठूलो पानी पर्ने, ३४ जिल्लालाई रेड अलर्ट मै

२२ श्रावण २०८१, मंगलवार ०९:०२

हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८१-०४-२२ गते देखि मिति २०८१-०४-२३ गते सम्म नेपालमा मनसुन सक्रिय हुने...

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने

२२ श्रावण २०८१, मंगलवार ०७:४२

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुगेकी छन् । प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल...

मौद्रिक नीतिले व्यवसायीक क्षेत्रको गिरेको मनोबल उठेको छ, -गभर्नर अधिकारी,

२२ श्रावण २०८१, मंगलवार ०७:४०

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू वर्षको मौद्रिक नीतिले व्यवसायीक क्षेत्रको गिरेको मनोबल उठेको बताएका छन् ।  आज आयोजित अडिटर्स एसोसिएसन नेपाल (अडान)  को १९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले यस्तो   बताएका हुन् ।  यो वर्षको मौद्रिक नीति...

युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन साक्षरता अभियान देशभर लैजान जरुरी – पूर्व अर्थमन्त्री महत

२१ श्रावण २०८१, सोमबार १७:४८

काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीकाे आयाेजनामा काठमाडौँ स्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा. महतले देशभर साक्षरता अभियान लैजान आवश्यक...

टियू क्रिकेट मैदान निर्माणबारे प्रधानमन्त्री र सरोकारवालाहरुबीच छलफल

२१ श्रावण २०८१, सोमबार १०:४०

काठमाडौं । टियू क्रिकेट मैदान निर्माणका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरुसँग छलफल गरेका छन् । टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेलप्रेमीहरुसँग छलफल गरेका हुन् । ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु...

 डिम्याट नवीकरण सम्बन्धि सम्पूर्ण जानकारी

१७ श्रावण २०८१, बिहीबार १६:३८

के हो डिम्याट नवीकरण? – डिम्याट नवीकरण प्रत्येक आर्थिक वर्षको अन्त सम्ममा नवीकरण गरिसक्नु पर्ने प्रावधान छ। यस अनुसार असार अन्तिमसम्म (ढिलोमा श्रावन १५ सम्म ) मा डिम्याट होल्डरले नवीकरण गर्नुपर्नेहुन्छ   के डिम्याट नवीकरण नगर्दा खाता बन्द हुने हो ?...

अपाङ्गता समावेशी चुनाव टेक्नोलोजीमा सिक्ने श्रृंखला

१७ श्रावण २०८१, बिहीबार १५:०८

टेक्नोलोजी प्लेटफर्महरू र उत्पादनहरूले राजनीतिक जीवन परिवर्तन गरेको छ र मतदाता शिक्षा र विश्वासमा प्रभाव पार्न जारी छ। सामाजिक सञ्जाल नागरिक समाज संगठनहरू र निर्वाचन व्यवस्थापन निकायहरू (EMBs) द्वारा प्रयोग गरिने प्रमुख औजार हो। इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स (IFES)...

नेपालको हवाई सुरक्षा कहिले होला सुधार ?

१७ श्रावण २०८१, बिहीबार १२:२६

काठमाडौं। साउन महिनामा मात्र नेपाली आकासमा दुईवटा दुर्घटना भए । यसै पनि हाम्रो हवाई सुरक्षाका विषयमा प्रश्न उठिरहेको वेला यी दुर्घटनाले पुन नेपालको नागरिक उड्यन प्रति प्रश्न उठाएका छ । विश्वमै सुरक्षित, आरामदायी र छिटो यात्राका निम्ति हवाई यातायात भरपर्दो...

साउन १५ गतेलाई देशैभर खिर खाने दिन

१६ श्रावण २०८१, बुधबार २२:५७

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचिन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । साउन १५ गते  खिर खाएमा शुभ हुने...