Business

रसुवालीको आग्रहमा सर्वसाधारणलाई रसुवागढी र साञ्जेनको शेयर

२७ चैत्र २०७५, बुधबार २२:०४

इकोनामिक खबर काठमाडौँ । रसुवालीको आग्रहमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई पहिले बिक्री गर्न लागिएको सम्बन्धित आयोजनाले स्पष्ट पारेको छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर बिक्री गरेपनि नियमानुसार आयोजना प्रभावितलाई साधारण शेयर बिक्री गर्नुपर्नेमा...

शेयर बजार : दोहोरो अङ्कले घट्यो,

२७ चैत्र २०७५, बुधबार २२:०४

इकोनामिक खबर, काठमाडौँ । लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक हजार १८०.८६ विन्दमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर...

कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन खोजे

२६ चैत्र २०७५, मंगलवार १०:०४

ईकोनोमिक खबर, विगतमा अनाधिकृतरुपमा विद्युतभार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विधुत प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको बताए। हामीले गुणस्तर र विश्वसनीय विद्युत...

बैङ्क स्थापना नहुँदा सेवाग्राहीलाई समस्या

२६ चैत्र २०७५, मंगलवार १०:०४

इकोनामिक खबर, जाजरकोट, स्थानिय संवाददाता। जाजरकोटका तीन स्थानीय तहमा बैंक स्थापना नहुँदा सो सम्बन्धी कारोबारका लागि स्थानीयवासी सदरमुकाम खलङ्गा जान बाध्य छन्। बैङ्क कारोबारका लागि सुरक्षा व्यवस्था प्रभावकारी नहुँदा जिल्लाका जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकामा बैङ्क स्थापना हुन नसकेको हो...

‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ आगामी वैशाख २६ देखि ३० सम्म आयोजना हुदै

२२ चैत्र २०७५, शुक्रबार १३:०४

संवाददाता, ईकोनोमिक खबर।  नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ वैशाख २६ देखि ३० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा “३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६”को नामबाट आयोजना...

देशको अर्थतन्त्रमाथि उकास्न महिलाहरुको सहभागिताले ठुलो योगदानः उपराष्ट्रपति पुन

१७ चैत्र २०७५, आईतवार ०९:०३

ईकोनोमिक खबर, नेपाल महिला चेम्बरको आयोजनामा शक्रबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको कुरा बताए। जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी...

कार्यक्रम ब्यवस्थापन संघ, नेपाल (इमान) को औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

१७ चैत्र २०७५, आईतवार ०९:०३

ईकोनोमिक खबर, सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल (इमान) को औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बानेश्वरमा आयोजित पत्रकार...

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५२ औं बार्षिक साधारणसभा सम्पन्न

१७ चैत्र २०७५, आईतवार ०८:०३

ईकोनोमिक खबर, साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५२ औं बार्षिक साधारणसभा सम्पन्न भयो। उक्त सभाले आ.ब.२०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गर्यो । उक्त बर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्व...