११ असार २०७८, शुक्रबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं।अब कोरोनाको तेश्रो लहर आउनसक्ने संभावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक श्ौया तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पतालहरुलाई दिएको निर्देशन अनुरुप नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाको...
२९ जेष्ठ २०७८, शनिबार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। नर्भिक इन्टरनेशनल अस्पतालले आउने आइतबार देखि बन्द रहेको ओपिडी सेवा पूर्णरुपमा पुनः संचालनमा ल्याउने भएको छ। कोभिड १९ को दोश्रो लहरको संक्रमण तिब्ररुपमा बढेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिक अस्पतालले ओपिडी सेवा बन्द गरेको थियो। पछिल्लो...
१६ भाद्र २०७७, मंगलवार २२:०९
ईकोनोमिक खबर, काठमाडौं। महामारीका बेला घर घर सम्म पुगेको अनलाइन डेलिभरि बुधबारबाट सुचारु हुने भएको छ। अत्यावस्यक साम्रगीलाई घर घर सम्म पुर्याउने निर्णय भएको इ कमर्शहरुको छाता संस्थाले बताएको छ । स्थानिय प्रशासनको मौन समर्थन पछि औषधी, खाद्यवस्तु, दुग्धजन्य वस्तु...
१६ भाद्र २०७७, मंगलवार २२:०९
ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाउने भएको छ। अन्य ईन्धनहरु डिजेल, मट्टीतेल, हवाई ईन्धन र एलपिजिको मूल्य यथावत रहेको जनाएको छ। यो मुल्य भदौ १६ गते मंगलबार राति १२ बजे देखि लागु हुने भएको छ।...
१५ भाद्र २०७७, सोमबार १७:०८
ईकोनोमिक खबर, काठमाडौं।नेपाल सरकारले हालै कोभिड १९ को संक्रमण बढदै गएको अवस्थालाई उपत्याकामा बन्दाबन्दि तथा निषेधाज्ञामा सामाजिक दुरि कायम हुने, उपभोक्ताहरुको भिडभाड कम हुने ब्यापारको रुपमा ई-कमर्स व्यवसाय हो। राज्यले यसलाई निश्चित नियममा रहि संचालन तथा त्यस अन्तरगत होमडिलिभरीको व्यवस्थामा...
१५ भाद्र २०७७, सोमबार ०७:०८
ईकोनोमिक खबर, काठमाडौं। सरकारले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ। यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो। आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।...
१३ भाद्र २०७७, शनिबार ११:०८
ईकोनोमिक खबर, काठमाडौं। अर्बपति व्यवसायी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरी आफैले सामाजिक सञ्जालबाट उक्त कुराको पुष्टि गरेका हुन् । यसबारेमा जानकारी दिँदै चौधरीले लेखेको छन्, ‘प्रिय साथी तथा शुभचिन्तकहरु, आज बिहान गरेको पीसीआर परीक्षणमा मलाई कोरोना...
११ भाद्र २०७७, बिहीबार २२:०८
ईकोनोमिक खबर,वीरगंंज। साल्ट ट्रेडिङ कर्पोरेसनको आयातीत ५० हजार बोरा डिएपी मल वीरगंजको सिर्सिया सुख्खा बन्दरगाह(ड्राईपोर्ट) भन्सारले भिजेर विग्रिएको मल जाँचपास नगर्ने भएको छ। नेपाली किसानको प्रमुख खाद्यबाली धान रोपेर गोड्ने बेलासम्म पनि आउन कठिनाई भयो। नेपाल सरकार अन्तर्गतको कृषि सामग्री...
११ भाद्र २०७७, बिहीबार २०:०८
ईकोनोमिक खबर, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अहिले सम्म कोही पनि नियुक्ती नभएको सरकारका प्रवक्ता तथा अर्थमन्त्रि युवराज खतिवडाले बताएका छन । बिहीवारको नियमित पत्रकार सम्मेलनमा बोल्दै संचार मन्त्री युवाराज खतिवडाले सामाजिक संजालले मात्रै नियुक्ती गरेको बताए । भदौं...