३ चैत्र २०७९, शुक्रबार ०७:०९
ईकोनोमिक खबर, काठमाण्डौं। नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवम् सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३०जना तथा विक्रेतातर्फ ३०जना) ६० जना विजेताहरुको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्तातर्फ...
३ चैत्र २०७९, शुक्रबार ०६:३७
ईकोनोमिक खबर, काठमाण्डौं। नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथमा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड २०२२ भव्यताका साथ सम्पन्न भएको छ । नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका...
१८ फाल्गुन २०७९, बिहीबार ०१:००
ईकोनोमिक खबर, काठमाण्डौं। कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क। प्रा। लि। (Cimex Inc. Pvt. Ltd.) बीच ग्राहकहरूलाई BYD ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप ...
१० फाल्गुन २०७९, बुधबार ०९:३२
ईकोनोमिक खबर, काठमाण्डौः सीड फाईनान्सियल एकेडेमी, नेपालमा एसीसीए(एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसीसीए स्नातक (ग्रेजुएट)का लागि १८ फेब्रुअरी २०२३ मा काठमाडौं मेरियट होटलमा औपचारिक रूपमा ऐतिहासिक दीक्षान्त समारोह मनायो । उक्त दीक्षान्त समारोहमा २३...
८ फाल्गुन २०७९, सोमबार ०९:०२
ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल दुरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधी वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले जितेको छ। गत २९ माघदेखि फागुन ५ गतेसम्म राजधानीमा सञ्चालित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको फाइनल खेलमा वल्र्डलिंकले एनसेलको टिमलाई ३–२...
१६ माघ २०७९, सोमबार २३:०८
ईकोनोमिक खबर, काठमाण्डौं। आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएको छ । साथै मैदा/आँटा कच्चापदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत साना ठुला सबै होटललाई माग अनुसारको मैदा/आँटा...
२८ मंसिर २०७९, बुधबार ०८:२८
ईकोनोमिक खबर, काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा ५ दिन सम्म सन्चालित होटल हायातमा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता सम्पन्न भयो। गत शुक्रबार उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद...
१४ मंसिर २०७९, बुधबार २२:२५
ईकोनोमिक खबर, काठमाडौं । वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव भई तरलताको चाप बढिरहेको, ब्याजदरमा उच्च बृद्धि भईरहेको तथा समग्र मागमा उच्च कमी आईरहको समयमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको छ...
१२ मंसिर २०७९, सोमबार १२:०७
ईकोनोमिक खबर, काठमाण्डौं ‘नेपालका देवीदेवताहरु’ विषयक कला प्रदर्शनीको उद्घाटन भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले गर्नुभयो। नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो । मंसीर ११ गतेदेखि शुरु भएको यो कला...