Business

भारतमा भन्दा नेपालमा ईन्धन सस्तो, आयल निगमले चालु महिनामा ३ पटक मुल्य समायोजन

३१ असार २०८०, आईतवार २१:३६

ईकोनोमिक खबर, काठमाडौं । स्वचालित मूल्य प्रणाली अनुसार आइतबार १२ बजे रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको नेपाल आयल निगमले पत्रकार सम्मेलन मार्फ्त जानकारी दिएको हो । निगमले आज मध्यरात देखि लागु हुनेगरी पेट्रोलमा ६, डिजेलमा ४, ग्याँसमा १०...

नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र दराजबीच स्वदेशी सदस्यहरुको उत्पादन प्रबद्र्धन गर्न समझदारी

२७ असार २०८०, बुधबार १५:१०

ईकोनोमिक खबर, काठमाडौं ।  नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लेटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रबद्र्धन गर्न समझदारी भएको छ ।  मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले...

कोका–कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम माफर््त युवा महिला उद्यमीहरूलाई सशक्त बनाउँदै

२७ असार २०८०, बुधबार १०:५६

  ईकोनोमिक खबर, काठमाडौं।बृहत मेण्टर्शिप र सपोर्ट कार्यक्रम मार्फत नेपालमा महिला उद्यमीहरूलाई सशक्तिकरण गर्दै कोका–कोला नेपाल।  कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रा.लि.सँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरशिपकार्यक्रमको सफल कार्यान्वयन गरेको छ। यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण कार्यक्रम“सक्षम”को एक महत्वपूर्ण...

काठमाण्डौंमा एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स शुरु

२६ असार २०८०, मंगलवार ०९:२०

ईकोनोमिक खबर, काठमाण्डौं। काठमाडौँको मल्ल होटलमा जुलाई १० देखि १४ सम्म अन्तर्राष्ट्रियस्तरको संयुक्त राष्ट्र संघ नमुना सभा भईरहेको छ । सन् २०१४ मा, वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ-EIMUN बाट आफ्नो यात्रा सुरु गरेको...

सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत निःशुल्क स्वास्थ्य शिविर

२१ जेष्ठ २०८०, आईतवार १२:२१

काठमाडौं कलंकीमा संचालमा रहेको १०० शैंयाको शुबिधा सम्पन्न शहिद मेमोरियल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्तहरूको धर आँगनमा पुगेर उनिहरूको समस्याको पहिचान गरी उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।   यसैबीच थाक्रे गाउँपालिकाको वडा नं ९ मा...

प्रथम ललितपुर जुत्ता–चप्पल व्यापार मेला २०८०मा मेयर चिरीबाबु महर्जनद्धारा उद्घाटन

१७ जेष्ठ २०८०, बुधबार २३:२४

ईकोनोकि खबर, काठमाण्डौं। दैनिक पाँच हजार भन्दा बढी मोडेल र डिजाइनका जुत्ता–चप्पलको बिक्रि बितरण भईरहेको छ । ललितपुरको जावलाखेलमा एक सातादेखि जारी जुत्ता मेलामा अवलोकनकर्ता एवं उपभोक्ताको ब्यापक उपस्थिति रहेको छ ।  जावलाखेल फुटबल ग्राउन्डमा यहि १६ जेठदेखि शरु भएको ‘प्रथम...

भारतले दुईवटा पेट्रोलियम पाइपलाईन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने

१४ जेष्ठ २०८०, आईतवार ११:४१

ईकोनोमिक खबर, काठमाण्डौं। भारतले १७ अर्ब रूपैयाँ भन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्ज देखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा...

साईकल र्‍याली गर्दै सांग्रिला डेभलपमेण्ट बैंक

१३ जेष्ठ २०८०, शनिबार १८:५९

ईकोनोमिक खबर, काठमाण्डौं। आगामी जेठ २० गते डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर साईकल र्‍यालीको आयोजना गर्ने भएको छ।  ‘इन्धन जोगाऔँ, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ आह्वान गरिएको साईकल र्‍यालीमा बैंकका...

द नेशनल बैंकिङ्ग डिस्कोर्स कार्यक्रम सोल्टी होटल काठमाडौंमा

२ जेष्ठ २०८०, मंगलवार ०८:१३

ईकोनोमिक खबर, काठमाडौं।  बैंकिङ्ग समाचारले आयोजना गर्ने ‘द नेशनल बैंकिङ्ग डिस्कोर्स’ को अन्तरक्रिया कार्यक्रम काठमाडौंको होटल सोल्टीमा मा आज हुदैछ । प्रधानमन्त्री मुख्य अतिथि रहेको यस कार्यक्रममा अर्थमन्त्री प्रकाश शरण महत तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको पनि उपस्थित...