Business

नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गर्यो पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन

२४ बैशाख २०८२, बुधबार १९:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् । कायम मुकायम...

आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छ: प्रधानमन्त्री

२४ बैशाख २०८२, बुधबार १२:२२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा आज गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले इतिहासका...

सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह

२३ बैशाख २०८२, मंगलवार १६:३०

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिनुभएको छ । नेपाल जेसिज द्वारा काठ्माण्डौँमा आयोजित “क्रिएटिभ योङ इन्ट्रप्रेन्योर (CYE) र पब्लिक स्पिकिङ च्याम्पियनसिप २०२५” मा बोल्नुहुँदै...

सुनको मूल्यमा वृद्धि

२३ बैशाख २०८२, मंगलवार ११:१९

काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...

सबै पालिकामा बैंक सेवा उपलब्ध गराउने अभिप्राय हासिल

२३ बैशाख २०८२, मंगलवार ०७:२३

काठमाडौं, चालु आर्थिक वर्षको बजेटले लिएको लक्ष्यअनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ। भौगोलिक विकटताका कारण बैंकको शाखा सञ्चालनमा नआएको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै पालिकामा बैंकिङ पहुँच पुगेको हो । संघीय संरचना...

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

२३ बैशाख २०८२, मंगलवार ०७:०४

हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...

महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता

२३ बैशाख २०८२, मंगलवार ०६:५४

काठमाडौँ । डा. शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न भएसँगै परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा यसअघि पेस गरेको निवेदन फिर्ता लिएको छ। एकता महाधिवेशन सम्पन्न भइसकेको भन्दै मन्त्रालयले मंगलबार यसअघि आफैले सर्वोच्च अदालतमा पेस गरेको निर्देशनात्मक आदेश...

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

२३ बैशाख २०८२, मंगलवार ०६:०५

काठमाडौं, ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ। यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्। ग्लोबल आइएमई बैंकले...