२९ चैत्र २०८१, शुक्रबार १८:३२
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद...
२९ चैत्र २०८१, शुक्रबार १७:५८
काठमाडौं। नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एव सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौंमा वार्ता सुरु भएको छ। वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू...
२९ चैत्र २०८१, शुक्रबार १७:३०
अमेरिकामा ट्रम्प प्रशासन आएपछि लिएका कर नीतिले विश्व बजारलाई नै तरङ्गित बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८५ देशबाट अमेरिका निर्यात हुने वस्तुमा उच्च भन्सार शुल्क लगाएसँगै विश्व बजारमा इन्धनको मूल्य लगभग ३० प्रतिशतले घटेर २०२१ पछिको सबैभन्दा कमजोर अवस्थामा...
२९ चैत्र २०८१, शुक्रबार १३:२२
काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ । आज सम्पन्न निगमको ४३ औं वार्षिक उत्सवका अवसरमा उक्त जानकारी दिइएको हो । निगमले आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ५६ अर्ब...
२९ चैत्र २०८१, शुक्रबार १२:५८
अर्थतन्त्रका समस्या पहिचान गरी समाधानका लागि सुझाव दिन पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिएको छ। अर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार बिहान बुझाइएको ४४७ पृष्ठको प्रतिवेदनमा वर्तमान समस्याका १२ वटा चरित्र उल्लेख गरेको छ। १. कतिपय सूचक सकारात्मक देखिए पनि...
२८ चैत्र २०८१, बिहीबार १७:५०
काठमाण्डू– नेपाल सरकार र केहि दिनयता आन्दोलनरत शिक्षकहरूबिच सिंहदरबारमा छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच केहि बेर अधि मात्रै वार्ता सुरु भएको हो। शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाण्डूको...
२८ चैत्र २०८१, बिहीबार १४:५७
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखा मार्फत काम सुरु गरेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ बार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका अधिक सम्भावनाहरु रहेकाले...
२७ चैत्र २०८१, बुधबार १०:०८
काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक...
२६ चैत्र २०८१, मंगलवार १६:५५
काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के हुने भन्ने चिन्ता रहेको बताएका छन्। मंगलबार नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले आयोजना गरेको नाडा डाइलग २०८१ मा ‘लङ्ग...