Business

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजद्दारा आयोजित ‘नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम’ सम्पन्न  

२० बैशाख २०८२, शनिबार १२:३६

काठमाडौं। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले पहिलोपटक स्वरोजगार ट्याक्सी व्यवसायी तथा उनीहरुको परिवारलाई लक्षित गर्दै ‘नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम २०८२’ सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर कार्यक्रममा २ सय २५ जनाले चेकजाँच गराएका थिए, भने जसमा १०/१५ जना वृद्ध,...

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

१९ बैशाख २०८२, शुक्रबार १७:२६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा...

नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाको सुदृढीकरणलाई प्रमुख प्राथमिकतामा

१९ बैशाख २०८२, शुक्रबार ०२:३७

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षाको सुदृढीकरणलाई प्रमुख प्राथमिकतामा राखेको छ। विभिन्न निकायमार्फत सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमहरूबीच समन्वय गर्दै एकीकृत सामाजिक सुरक्षाको अवधारणालाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। नीति कार्यक्रमको...

‘श्रमसंसार पोर्टल’को शुभारम्भ

१८ बैशाख २०८२, बिहीबार १६:४८

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ । एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

१८ बैशाख २०८२, बिहीबार ०७:२२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री 

१८ बैशाख २०८२, बिहीबार ०५:१५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ। एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा...

राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग एकताबद्धरुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

१८ बैशाख २०८२, बिहीबार ०२:०४

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गर्नुभएको छ । एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड...

कान्तिपुर टेलिभिजनमा कार्यरत सुमन पन्थ सम्मानित

१७ बैशाख २०८२, बुधबार १३:५०

काठमाडौं, कान्तिपुर टेलिभिजनमा कार्यरत सुमन पन्थ सम्मानित भएका छन्। लामो समय सम्म श्रम आप्रवासनका क्षेत्रमा कमल चलाएका पन्थलाई समाजवादी टेड युनियन महासंघले १३६ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्व सन्ध्यामा सम्मान गरेको हो। कान्तिपुर सहित न्यूज २४ का नवराज चालिसे, रातोपाटीका...

सरकार र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु

१६ बैशाख २०८२, मंगलवार १३:३६

काठमाडौँ- शिक्षा मन्त्रालयमा आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शुरु भएको छ। शिक्षा मन्त्रालयका पदाधिकारी र शिक्षक प्रतिनिधिबिच मन्त्रालयमा केहीबेर अघिबाट वार्ता शुरु भएको हो। वार्तामा जानु अघि शिक्षक महासंघले आन्तरिक छलफल गरेको थियो। आन्तरिक छलफलपछि वार्तामा प्रस्तुतहुने विषय टुङ्गो लागएर...