Business

दरमखोला हाईड्रोको आईपीओ बिक्री खुला, ५० हजार कित्तासम्म आवेदन दिन पाइने

१५ श्रावण २०८२, बिहीबार ०९:०७

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये आयोजना प्रभावितलाई १० लाख ३० हजार...

करेक्सनलाई विश्लेषकहरूले सामान्य र सकारात्मक प्रक्रिया मानेका छन्

१४ श्रावण २०८२, बुधबार २१:१८

काठमाडौँ । आज बजारमा देखिएको अहिलेको करेक्सनलाई विश्लेषकहरूले सामान्य र सकारात्मक प्रक्रिया मानेका छन् । उनीहरूका अनुसार यस्ता अवस्थाहरू दीर्घकालीन लगानीकर्ताका लागि अवसरका रूपमा पनि देखिन्छन् । करेक्सनपछि बजारमा नयाँ उचाइ मापन हुने विश्वास उनीहरूको छ । दुई दिनको निरन्तर...

“SAAIL- नेपाल २०२५” को काठमाडौंमा भव्य आयोजना हुदै

१४ श्रावण २०८२, बुधबार २०:४७

काठमाडौं, जुनियर चेम्बर इन्टरनेशनल (JCI) नेपालले पहिलोपटक आयोजना गर्न लागेको एक अत्यन्तै ऐतिहासिक र अन्तर्राष्ट्रिय महत्वको कार्यक्रम – South-Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) “Bridging Nations – Building Leadership.” नारा सहित – यही जुलाई ३१ देखि अगस्ट...

सामाजिक र विकासका काममा थप योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

१४ श्रावण २०८२, बुधबार १८:४२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ। सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले...

जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त

१४ श्रावण २०८२, बुधबार ०९:५१

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुस कुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेड (Board of Trade) को विज्ञ सदस्यमा नियुक्त गरेको छ। मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्रअनुसार...

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल ।

१४ श्रावण २०८२, बुधबार ०७:२९

काठमाडौं। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ । उक्त छलफलमा विशेषगरी...

नेपाल डम्पिङ साइड हैन : मन्त्री भण्डारी

१३ श्रावण २०८२, मंगलवार १९:३५

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन्। ३१औं कार्गो डे को अवसरमा  मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ...

बेलायतमा कुलमानसंग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित

१३ श्रावण २०८२, मंगलवार १७:०२

लन्डन- बेलायतमा कुलमानसंग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित छन, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त बनाए । जहाँ बत्ती नै थिएन, त्यहाँ बत्ती पुरयाए। अहिले हरेक गाउँमा बत्तीको उज्यालो...

‘जय श्री शम्भो धर्मकाटा’को नाममा १५ वर्षदेखि करछली

१३ श्रावण २०८२, मंगलवार ११:३४

ललितपुर। नेपाली कांग्रेस पार्टी कार्यालय पश्चिम गेटसँगै सञ्चालन हुँदै आएको ‘जय श्री शम्भो धर्मकाटा’ले गत १५ वर्षदेखि राज्यलाई कर तिर्नु पर्ने रकम नतिरी दैनिक लाखौंको आम्दानी आर्जन गर्दै आएको खुलासा भएको छ। धर्मकाटाले करपाटी नराखी हरेक गाडीबाट एकपटकको लागि १००...