३ माघ २०८२, शनिबार १५:५६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जामा भुक्तानी भइसकेपछि वर्गीकरण गर्ने समयसीमा घटाउँदै नयाँ संशोधन लागू गरेको छ। अब बैंक तथा वित्तीय संस्थाले कमसल, शंकास्पद वा खराब वर्गमा रहेको कर्जामा भुक्तानी भएको भए पनि ३ महिनासम्म सोही वर्गमा राख्नुपर्ने व्यवस्था...
३ माघ २०८२, शनिबार ०८:२३
चितवन। केही मानिसहरु जीवनमा सुरक्षित रोजगारी र नियमित तलबलाई नै प्राथमिकता दिन्छन्। तर इभान गिरी त्यस्ता व्यक्ति हुन् जसले जीवनमा जोखिमलाई चुनौती मानिदिएर आफ्नै क्षमता र सपना पछ्याउने निर्णय गरे। दक्षिण कोरियामा मासिक ३ लाखरुपैयाँसम्म कमाउने जागिर छोडेर स्वदेश फर्किएका...
३ माघ २०८२, शनिबार ०७:०३
काठमाडौं, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन का क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा नागरिक लगानी कोषले एकाउन्न लाख रुपैयाँ सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको...
२ माघ २०८२, शुक्रबार ०६:०७
काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे। इन्स्योरेन्सका अनुसार १२.७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश वितरण गरिनेछ ।...
२ माघ २०८२, शुक्रबार ०६:०४
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको जनाएकाे छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूची...
१ माघ २०८२, बिहीबार १७:२४
पोखरा। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको हाे । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको...
१ माघ २०८२, बिहीबार १७:१७
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यले २०८२ माघ १ गते विहिबारदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाईसौं...
१ माघ २०८२, बिहीबार १५:३६
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBB) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) बीच कर्मचारीहरूलाई तलब बचत खाता, सरल व्यावसायिक कर्जा तथा अन्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। उक्त समझदारीपत्रमा बुधबार, पौष ३०, २०८२ का...
१ माघ २०८२, बिहीबार १३:५७
काठमाडौं। वाणिज्य बैंकहरुले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप (Fixed Deposit) को अधिकतम औसत ब्याजदर ४.६८४५% कायम गरेका छन्, जुन पुस महिनाको औसत ४.८३४% भन्दा ०.१४९५ प्रतिशतले कम हो। यो औसत दर २० वटा वाणिज्य बैंक को ब्याजदरको आधारमा सार्वजनिक...