Business

“१००० EV स्कुटरसहित ऐतिहासिक स्वरोजगार योजना : नेपाली युवालाई रोजगारी र आम्दानीको अवसर”

१९ असार २०८२, बिहीबार १३:२८

काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १००० जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ। यस योजनाअन्तर्गत १००० वटा इलेक्ट्रिक स्कुटर (EV) न्यूनतम भाडामा...

सुनमा लगाइएको कर खारेजीको माग गर्दै व्यवसायी आन्दोलित

१९ असार २०८२, बिहीबार ११:२२

काठमाडौँ।  सरकारले सुन र गहनामा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै काठमाडौँ उपत्यका  सुनचाँदी व्यवसायीहरू काठमाडौँमा बृहत विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल सुन चाँदी शिल्प व्यवसायी संघको नेतृत्वमा आयोजित र्‍यालीमा...

शिल्प व्यवसायी संघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

१५ असार २०८२, आईतवार १९:०१

काठमाडौँ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३  प्रतिशत मूल्य अभिवृद्धि कर विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । संघले आईतवार काठमाडौंमा व्यवसायलाई सचेतना बनाई चरणबद्ध आन्दोलनको घोषणा गरेको...

५० औं वार्षिकोत्सवमा श्रेष्ठ टेलरिङ सेन्टर

१४ असार २०८२, शनिबार ०९:२८

नेपालको पहिलो आईएसओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ सेन्टरले आफनो ५०औ बार्षिकोत्सव मनाएको छ। आईएसओ मान्यता प्राप्त नेपालमा श्रेष्ठ टेलरिङ्ग एकमात्र हो । वि.सं २०३१ सालमा एउटा सानो काेठा बाट शुरूवात भएको थियोे । बितेका ५० वर्षमा लाखौं सन्तुष्ट ग्राहक मात्र...

वाणिज्य बैंकहरू कर्जा लगानी भन्दा निक्षेप संकलनमा आक्रामक

१२ असार २०८२, बिहीबार २२:३५

काठमाडौँ। वाणिज्य बैंकहरू कर्जा लगानी भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन्। बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा अपेक्षा अनुसार सुधार आउन नसके पनि निक्षेप संकलनमा तीव्र वृद्धि भएको छ। बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीबिच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै...

आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

११ असार २०८२, बुधबार ०६:५९

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै सो...

नेप्से परिसूचक १.९८ अंकले वृद्धि

१० असार २०८२, मंगलवार १२:४२

काठमाडौँ । शेयर बजारमा आज सामान्य अंकको वृद्धि भएर सुधार आएको छ । आज नेप्से परिसूचक १.९८ अंकले वृद्धि भएर २६०१.८४ को बिन्दु कायम भएको हो । आज कारोबार भएका ३१६ वटा कम्पनीहरूको एक करोड ३८ लाख १८ हजार कित्ता...

सुनचाँदी व्यवसायी र प्रधानमन्त्री आमनेसामनेः कर फिर्ता नभए आन्दोलन गछौं–व्यवसायी,

४ असार २०८२, बुधबार ०५:४६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष...

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट

२ असार २०८२, सोमबार १७:१२

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै आकार तथा रंगमा नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ। नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप...

ताजा समाचार