१४ फाल्गुन २०८१, बुधबार ०३:३९
१४ फागुन, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ...
१२ फाल्गुन २०८१, सोमबार २१:५०
काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ, जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ । द एभरेष्ट होटलमा...
१२ फाल्गुन २०८१, सोमबार ०७:४८
भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा ईभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ । राजधानीमा आयोजित ‘टाटा ईभी : चार्जज्ड फर द फ्युचर’ कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय...
११ फाल्गुन २०८१, आईतवार १६:४४
जुगेडी, चितवन – फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्बाध रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न...
४ फाल्गुन २०८१, आईतवार ००:०९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँले बढेर र डिजेलमा ३.५९ रुपैयाँले घटेर आएको निगमले...
३ फाल्गुन २०८१, शनिबार ०२:२०
प्रेम प्रसाद पाैडेल, काठमाडौं। स्वस्थ खानाको प्रवर्धन गर्दै आएको EAT FIT PVT. LTD. ले आफ्नो सफल आठ वर्ष पूरा गरेको अवसरमा टेक अवे काउन्टर मध्य बानेश्वर संचालनमा ल्याएको छ। स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिँदै, कम्पनीले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक...
२८ माघ २०८१, सोमबार ०८:२३
नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ...
२० माघ २०८१, आईतवार १०:३२
काठमाडौं। टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ। आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो। ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित...
१९ माघ २०८१, शनिबार २१:३६
प्रेेम प्रसाद पाैडेल, काठमाडौं। नेपालमा अहिले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा नयाँ आउटलेट खाेल्ने बढ्दैछ । नेपालमा रैथाने अन्नहरू मध्ये- कोदोका परिकार आधुनिक स्वादसँग मिश्रण गर्दै नयाँ परिकारहरू तयार पार्ने प्रवृत्ति...